सम्पादकीयमा रहेका समाचारहरु

हार्दिक श्रद्धाञ्जली ! निष्ठाका धरोहर प्रदीप गिरी
-A2z Samachar

काठमाडौं – विसं २०५६ को प्रतिनिधिसभा निर्वाचनमा नेता प्रदीप गिरीको गृहजिल्ला सिरहा पुगेका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले गिरीको चुनावी सभामा भनेका थिए ‘‘तपाईंहरू प्रदीप गिरीलाई जिताएर पठाउनुस्, म शक्तिशाली मन्त्री बनाउँछु, पछि प्रधानमन्त्री नै बनाउँछु ।’’ सोही मञ्चमा बस्नुभएका गिरी प्रधानमन्त्रीको यो...

आदिवासी समुदायको हकहितका लागि सरकार क्रियाशील छ : प्रधानमन्त्री देउवा
-A2z Samachar

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार संविधानले सुुनिश्चित गरेका आदिवासीको हकहित र सुविधाका विषयमा क्रियाशील रहँदै आएको बताउनुभएको छ । विश्व आदिवासी दिवसका अवसरमा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घले आज यहाँ आयोजना गरेको ‘विश्व आदिवासी दिवस विशेष भेला’...

सीपीसीका विदेश विभाग प्रमुखले भेटे परराष्ट्रमन्त्रीलाई
-A2z Samachar

काठमाडौं –  चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियन्चाओले परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गरेका छन् । उनले आइतबार अपराह्न सिंहदरबार पुगेर परराष्ट्रमन्त्री खड्कासँग भेटवार्ता गरेका हुन् । भेटमा दुई पक्षीय आपसीहितका विविध विषयमा कुराकानी भएको बताइएको छ ।विदेश...

मन्त्री झाँक्रीद्वारा स्वर्गीय पत्रकार विश्वकर्माको परिवारलाई आधा महिनाको तलब सहयोग
-A2z Samachar

काठमाडौं – शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आफ्नो एक महिनाको तलबको आधा रकम पत्रकार लालबहादुर विश्वकर्माको परिवारलाई दिएकी छन् । गत बिहीवार पैसाको अभावमै ज्यान गुमाए विश्वकर्माकी श्रीमतीको अछाममा रहेको नबिल बैँकको खातामा ट्रान्सफर गरिदिइएकी छन् । विश्वकर्माको निधनप्रति मन्त्री...

प्रभु लाइफ इन्स्योरेन्सको आईपीओ लगानीकर्ताको डिम्याट खातामा
-A2z Samachar

पुस १८, काठमाडौं। प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ लगानीकर्ताको डिम्याट खातामा जम्मा भएको छ । कम्पनीको आईपीओ गोलाप्रथाको माध्यमबाट ५ लाख ४० हजार लगानीकर्ताले जनही १० कित्ताको दरले शेयर प्राप्त गरेका थिए । पीएलआई स्टक संकेतबाट मेरो शेयरमा उक्त शेयर जम्मा...

बाँसपानी हत्याकाण्ड: दश वर्षसम्म पीडितलाई न न्याय न क्षतिपूर्ति
-A2z Samachar

प्रकाश अधिकारी,सुर्खेत – दश वर्षअघि बर्दिया राष्ट्रिय निकुञ्जको सीमा क्षेत्र बाँसपानीमा नेपाली सेनाले गोली चलाउँदा सुर्खेत हरिहरपुर कप्सेराका तीन महिलाको घटनास्थलमै ज्यान गयो । विसं २०६६ फागुन २६ गते निकुञ्ज सुरक्षार्थ खटिएका सेनाले गोली चलाउँदा ३५ वर्षीय देवीसरा सुनार,...

किसानलाई क्षतिपूर्ती देऊ
-A2z Samachar

धान, मकै लगायतका बालीमा नक्कली बीउको कारण फल नलाग्ने समस्या हरेक वर्ष देखिदै आएको छ । यस वर्ष पनि गरिमा धानको नक्कली बीउका कारण बाला नलागेर पीडित भएका किसान अहिले समस्यामा छन् । उनीहरुले क्षतिपुर्ति पाउने भनिए पनि अहिले...

प्रर्दशनीलाई हाटबजार जस्तो नबनाउ
-A2z Samachar

देशको कृषिक्षेत्रलाई प्रविधियूक्त र व्यवसायिक बनाई उत्पादन र उत्पादकत्व वृद्धि गर्ने उद्येश्यका साथ चौथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी चितवनमा जारी छ । विगतको अनुभवलाई हेर्ने हो भने यस्ता प्रदर्शनी केवल सामान बिक्रि गर्ने स्थलको रुपमा उपयोग गरी नाफा कमाउने...

सार्वजनिक जग्गा संरक्षणमा सह्रानीय प्रयास
-A2z Samachar

मुलुकमा सार्वजनिक, सरकारी र गुठीको जग्गा बढ्दो अतिक्रमणका घटनाहरु एक पछि अर्काे गरि बाहिरिदै आएका छन् । तर त्यस समस्यालाई रोक्ने र आगामी दिनमा दोहोरिन नदिन आवश्यक संयन्त्र र योजना बनाउन सरकार चुकेको देखिन्छ । सरकारले यस्ता जग्गा अतिक्रमणलाई रोकी...

पर्यटनमा आशा र भरोसा
-A2z Samachar

चितवनको पर्यटकीय नगरी सौराहामा एशियामानै पहिलोपटक विश्व रेञ्जर सम्मेलन जारी छ । झण्डै ६ दर्जन देशका प्रतिनिधिको सहभागिता हुने गरी पर्यटन नगरी सौराहमा यस्तो अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुनु महत्वपूर्ण हो भने नेपाल भ्रमण वर्ष २०२० को पूर्व सन्ध्यामा पर्यटन...