ताजा खबरमा रहेका समाचारहरु

रातमाटे सबस्टेसन निर्माणका लागि मुआब्जाको काम अन्तिम चरणमा
-A2z Samachar

नुवाकोट – मिलेनियम च्यालेन्ज एकाउण्ट नेपाल (एमसिए नेपाल)ले निर्माण थालेको प्रशारण लाइनका लागि रातमाटे सब-स्टेशसन निर्माणको क्रममा आवश्यक जग्गाको मुआब्जा वितरण कार्य ६० प्रतिशत सम्पन्‍न भएको छ। विदुरमा बिहीबार एमसिए नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा एमसिए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर...

नेकपाको किचलोभित्र पसेर कांग्रेस सरकारमा जानु हुँदैनः गगन थापा
-A2z Samachar

महोत्तरी – नेपाली कांग्रेसका नेता गगनकुमार थापाले अबको राजनीति नयाँ चुनावले नै स्थापित गर्ने बताएका छन्। महोत्तरीको बर्दिवासमा बिहीबार कांग्रेस बर्दिवास नगर समितिले आयोजना गरेको कार्यक्रममा नेता थापाले अहिले नेकपाको किचलोभित्र पसेर सरकारमा जाने नभइ आउने प्रतिनिधिसभाको चुनावमा केन्द्रित...

कञ्चनपुरमा प्रहरी र भारतीय तस्करबिचको दोहोरो भिडन्त, एक तस्करको मृत्यु
-A2z Samachar

कञ्चनपुर – कञ्चनपुरमा प्रहरी र भारतीय तस्करबिचको दोहोरो भिडन्त भएको छ । बेलौरी नगरपालिका ७ मा नेपाल भारत सीमा नजिकै भारतीय तस्कर र प्रहरीबीच दोहोरो भिडन्त भएको हो । भिडन्तमा गोलि चल्दा एक जना भारतीय नागरिकको मृत्यु भएको छ ।बिहिबार...

नवलपुरमा छोरीलाई करणी गरेको आरोपमा बुबा पक्राउ
-A2z Samachar

नवलपुर – विनय त्रिवेणी गाउँपालिकाबाट छोरीलाई करणी गरेको आरोपमा बुबा पक्राउ परेका छन् । वडा नं ४ सर्दीका ३८ वर्षीय बुबा पक्राउ परेका हुन् । तेह्र वर्षीया छोरीलाई करणी गरेको आरोपमा बुबालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब...

नवलपुरमा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु
-A2z Samachar

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा गैँडाको आक्रमणमा परी आज एक जनाको मृत्यु भएको छ । नवलपुरको मध्यबिन्दु नगरपालिका–१२ मा गैँडाको आक्रमणमा परी ४४ वर्षीय पविसरा विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए...

ओली समूहको संसदीय दलको बैठकमा प्रचण्ड-नेपाललाई पनि एसएमएस
-A2z Samachar

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले फागुन २२ गते संसदीय दलको बैठक बोलाएको छ । सर्वोच्च अदालतले संसद विघटन बदर गरेपछि सरकारले संसद बैठक फागुन २३ गते बोलाएको छ । त्यसको अघिल्लो दिन दिउँसो ३ बजे संसदीय दलको...

प्रतिबन्ध फुकुवापछि विप्लवका दाई वीरजंगलाई रिहा गर्दै चितवन प्रहरी
-A2z Samachar

चितवन – सरकारले नेत्र बिक्रम चन्द (विप्लव) समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ । प्रतिबन्ध फुकुवाको निर्णय भएसँगै गृह मन्त्रालयले हिरासतमा रहेका नेता कार्यकर्तालाई छाड्न सर्कुलर जारी गरेको छ । गृहको सर्कुलरपछि जिल्ला प्रहरी कार्यालय चितवनले विप्लवका दाइ...

बहुमतको सरकार विदेशीको ईशारामा चल्दा देश ध्वस्त भयो : नेता पाण्डे
-A2z Samachar

अस्मिता पराजुली, चितवन – राष्ट्रिय प्रजातान्त्र पार्टीका वरिष्ठ नेता विक्रम पाण्डेले बहुमतको सरकार विदेशीको ईशारामा चलेको आरोप लगाएका छन् । आज (बिहीबार) चितवनमा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले सरकारको नेतृत्व गरेको दल विदेशी दलालकै आडमा चल्दा देश ध्वस्त...

सरकारद्धारा विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा
-A2z Samachar

काठमाडौं – सरकारले नेकपा विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ । आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले विहान सरकारी वार्ता टोली र विप्लव समूहबीच भएको तीनबुँदे सहमति अनुमोदन समेत गरेको छ । हिंसा छाडेर शान्तिपूर्ण राजनीतिमा आउने प्रतिबद्धता...

हिरासतमा रहेका विप्लवका नेता–कार्यकर्तालाई छाड्न गृह मन्त्रालयको सर्कुलर
-A2z Samachar

काठमाडौं – गृह मन्त्रालयले हिरासतमा रहेका नेता कार्यकर्तालाई छाड्न सर्कुलर जारी गरेको छ । सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति भएपछि गृहले यस्तो सर्कुलर जारी गरेको हो । मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्र लेखी प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दामा...