राजनीतिमा रहेका समाचारहरु
सहरी विकासमन्त्री प्रभु साहले विकासको मुख्य बाधक भ्रष्टाचार र राजनीतिक अस्थिरता भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कै वर्तमान सरकारलाई ढाल्ने चलखेल गरेको आरोप लगाए । नेकपा छिपहरमाई गाउँपालिका कमिटीले आज आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा मन्त्री साहले...
काठमाडौं । नेकपा प्रचण्ड माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली र आफुहरु बीचको अन्तरविरोध सामान्य अन्तरविरोध नभएको बताएका छन् । साथै उनले अब ओलीसँग एकताको सम्भावना नरहेको पनि बताएका छन् । शुक्रबार प्राइम टेलिभिजनलाई अन्तर्वार्ता दिँदै अध्यक्ष प्रचण्डले...
काठमाडौं । उपप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी शर्मा ओली पक्षका सचिवालय सदस्य ईश्वर पोखरेलले सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन चुनौती दिएका छन् शुक्रबार नेकपा ओली पक्षीय अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनद्धारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले सरकारका...
काठमाडौं – प्रतिनिधिसभाको अधिवेशन २३ फागुनमा आह्वान गर्नसरकारले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद्को आज (शुक्रबार) बसेको बैठकले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्दै संसद अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको हो । अब सरकारको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन...
पाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले जनताबाट प्राप्त विश्वासको मत खेर जान नदिने बताएका छन् । नेकपा जैमिनी नगरकमिटीले आज कुश्मीसेरामा आयोजना गरेको जनसभामा नेता पौडेलले सरकारलाई काम गर्न कसैले नरोकेको तर्क गरे। असंवैधानिक कदम चाल्ने...
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । प्रतिनिधिसभा पुनर्स्थापना भएपछि प्रधानमन्त्रीले मन्त्रिपरिषदको बैठक बोलाएका हुन् । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ५ बजे बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए । गत फागुन ११ गतेको सर्वोच्च...
काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नविन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ। शुक्रबार विहान अचानक स्वास्थ्यमा समस्या आएपछि जोशीलाई सुरूमा वीर अस्पताल लगिएकाे थियाे। बिहान थप उपचारका लागि नर्भिक लगिएको छ। जोशीको मस्तिष्कमा रगत जमेको छ । पारिवारिक स्राेतका...
काठमाडौं – सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेसँगै गृहमन्त्रालयले आफू मातहतका तीनवटै सुरक्षा निकायलाई सर्कुलर जारी गरेको छ।गृहमन्त्रालयले नेपाली प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई सर्कुलर जारी गर्दै सतर्क रहन निर्देशन दिएको छ । स र्वोच्चको फैसलापछि विजय जुलुस मनाउने...
काठमाडौं – नेपाली काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले काँग्रेस अहिले हतारिएर सरकारमा नजाने बताएका छन् । मध्यपुरथिमि नगरपालिका–३ कौशलटारबाट काँग्रेसका युवा नेता एवं खेलाडी अष्ट कँवेले रु तीन करोडको लागतमा आजदेखि सञ्चालनमा ल्याएको फिटनेस सेन्टर, स्नोकर हाउस एवं वर्गर हाउसको...
काठमाडौं – ऋषि कट्टेलले दायर गरेको नेपाल कम्युनिष्ट पार्टीको नाममा रहेको विवाद मुद्दामा सर्वोच्च अदालतले फागुन २० गते निर्णय सुनाउने भएको छ ।न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले उक्त मुद्दामा बीहिबार सुनुवाई सकेर फागुन २० गते निर्णय सुनाउने...