खेलकुदमा रहेका समाचारहरु
नारायणगढ – मैत्रीपूर्ण फुटसलमा नारायणगढ जेसीजले खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) चितवनलाई पराजित गरेको छ । जेसीज सप्ताह २०२२ अन्तर्गत आज (शुक्रबार) भएको खेलमा नारायणगढ जेसीजले एनएसजेएलाई हराएको हो । ब्रदर्स फुटसल एरेना क्षेत्रपुरमा भएको प्रतिस्पर्धात्मक खेलमा नारायणगढ जेसीज ६-५ ले...
एजेन्सी – फिफा विश्वकप फुटबलको उद्घाटन र पहिलो खेल निर्धारित मितिभन्दा एक दिन अगाडि हुने निश्चित भएको छ । विश्वकपको पहिलो दिन नोभेम्बर २० मा कतार र इक्वेडरबीचको खेल हुने फिफाले आधिकारिक रुपमा जानकारी दिएको छ। यसअघि कतार फुटबलले यसअघि...
काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा मनोज प्रभाकर नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय राष्ट्रिय टिमका पूर्व अलराउण्डर तथा रणजी ट्रफी विजेता प्रशिक्षक प्रभाकर राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएको जानकारी दिएको हो । प्रभाकर...
चितवन – चितवनमा सर्वाधिक धनरासीको ‘चितवन गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता’ आयोजना हुने भएको छ । भरतपुर फुटबल क्लबको आयोजनामा भदौ २५ गतेदेखि गोल्डकप हुने भएको हो । नारायणगढको क्याम्पा चौरमा हुने गोल्डकप असोज ३ गतेसम्म चल्नेछ । गोल्डमा नेपालका...
भरतपुर – भारतको राजस्थानमा हुने मैत्रीपूर्ण एक दिवसीय तथा दुई दिवसीय क्रिकेट प्रतियोगितामा सहभागि हुने भरतपुर क्रिकेट क्लबका खेलाडीहरुलाई बिदाई गरिएको छ । आज (शुक्रबार) भरतपुर महानगरपालिकाको सभाहलमा महानगर प्रमुख रेनु दाहालले प्रतियोगितामा सहभागि हुन लागेका १४ जना खेलाडीलाई...
चितवन – खेलसँगै प्रशिक्षणका लागि भारतको राजस्थान जाने चितवनका क्रिकेट खेलाडीहरुलाई विदाई गरिएको छ । आज (बिहीबार) एक कार्यक्रमका बीच उनीहरुलाई विदाई गरिएको हो । भरतपुर क्रिकेट क्लबका अध्यक्ष अनिल अधिकारी, ओसियाना एजुकेसन एण्ड भिसा सर्भिस नारायणगढका प्रवन्ध निर्देशक डा....
काठमाडौं – नेपाल राष्ट्रिय फुटबल टोलीका गोलरक्षक तथा कप्तान किरण कुमार लिम्बू (चेम्जोङ) माल्दिभ्सको शीर्ष डिभिजन लिग दिवेही प्रिमियर लिग-२०२२ को सर्बोत्कृष्ट गोलरक्षक घोषित भएसँगै प्रेमिका कन्चन निरौलालाई खेल मैदानमै विवाह प्रस्ताव राखेका छन् । एयर होस्टेज कन्चनसँग किरण विगत...
बिक्रम लामा । कुनै एक समय दक्षिण एसियाको उमेर समूहको फुटबलमा हामी अग्रपंक्तिमा रहन्थ्यौं। त्यस समय भारत लगायतका राष्ट्रलाई प्राय जित्थ्यौ। विस्तारै खेलाडीहरू सिनियर टिममा खेल्दै जादा हामी कमजोर हुदै जान्थ्यौ, राष्ट्रिय टिमको नतिजाले त्यही देखाउँथ्यो। समयको अन्तरालसँगै अन्य राष्ट्रका टिम...
काठमाडौं – साफ यू–२० च्याम्पियनसिप फुटबलमा नेपाल भारतसँग ८–० गोल अन्तरले पराजित भएको छ । नेपालले साबिक विजेता भारतसँग लज्जास्पद हार व्यहोरेको हो । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा आइतबार भएको खेलमा भारतलाई जित दिलाउन पार्थिव सुन्दर गोगोईले दुई गोल गरे ।...
चितवन – भरतपुर महानगरपालिका १६ मा सम्पन्न ज्ञानेश्वर कप सेभेन ए साइड फुटबल २०७९ को उपाधि टुक्राटुक्री फुटबल क्लब ब्रम्हपुरले जितेको छ । फाइनलमा धर्मचोक स्पोर्टस क्लबलाई टाईब्रेकरमा ३-१ ले पराजित गर्दै ब्रम्हपुरले उपाधि जितेको हो । ब्रम्हपुरलाई जिताउन टाईब्रेकरबाट...