साहित्यमा रहेका समाचारहरु
धनुषा – तेस्रो संस्करणको जनकपुर साहित्य महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । जनकपुरधामस्थित जानकी मन्दिर परिसरमा बिहीबारदेखि हुने महोत्सव यही फागुन २१ गतेसम्म चल्ने आयोजकले जनाएको छ । महोत्सवबारे जानकारी दिने उद्देश्यले आज आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका संयोजक...
चितवन – प्रकाशोन्मुख कृति ‘द सन अन द स्याण्ड’का लेखक एवम् साहित्यकार ईश्वर कँडेलले आफ्नो पिताको नाममा अंग्रेजी साहित्य सिर्जनामा लाग्नेहरुलाई प्रदान गर्नेगरी पुरस्कार स्थापना गर्ने घोषणा गरेका छन्। आइतबार भरतपुर ५ स्थित साहित्यकार एवम् कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी...
चितवन – पत्रकार वसन्त पराजुलीको कथासङ्ग्रह मोम्चो प्रकाशनमा आएको छ । भूडि पुराण प्रकाशन प्रालिले प्रकाशन गरेको सो कृतिमा ११ वटा कथाहरु रहेका प्रालिका प्रवन्ध निर्देशक केशव पराजुलीले जानकारी दिए । डेड वर्षअघि मात्रै ‘कुमाता’ कथासङ्ग्रहका माध्यमबाट नेपाली आख्यान साहित्यमा...
चितवन – चितवनको पर्यटकीय नगरी सौराहामा नेपाल–भारत साहित्य उत्सव हुने भएको छ । कविडाँडा साहित्य समाजको १९औँ स्थापना दिवसको अवसरमा यही कात्तिक २७ र २८ गते उक्त उत्सव आयोजना गर्न लागिएको हो । उत्सवमा भारत र नेपालका गरी करिब...
चितवन– पत्रकार तथा लेखक सूर्य प्रकाश कडेँल ‘चिसाप लिलानर्मदा साहित्य पुरस्कार’बाट सम्मानित भएका छन् । चितवन साहित्य परिषदले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३ औं लक्ष्मीजयन्तीको अवसरमा आज (बिहीबार) एक कार्यक्रमका बीच कडेँललाई सम्मान गरेको हो । उनलाई कार्यक्रमका प्रमुख अतिथि साहित्यकार...
भरतपुर, साहित्यिक कृति ‘मोसो’ उपन्यासका लागि पत्रकार सूर्यप्रकाश कँडेलले चिसाप लीला–नर्मदा साहित्य पुरस्कार पाउने भएका छन् । २०७७ सालमा प्रकाशित कृतिहरुमध्ये उत्कृष्ट ठहरिएको कृति ‘मोसो’ का लागि लेखक कँडेललाई यो पुरस्कार अर्पण गर्न लागिएको हो । चितवन साहित्य परिषद (चिसाप)...
दुख भुलेर सुखको बोट रोप्ने रहरमा छोरा खुसि नै छ आमा उहि एउटा बिरानो शहरमा खरको छाना रातो बाटो कमेरोले पोतिएको घर सम्झिदै दशै आयो आमा छोरा आएन नभन्नु पिढिमा बसेर आमा छोरा आउने दिन नगन्नु मिठो मसिनो पाक्ला आमा के खायो नभन्नु जेनतेन आमा...
चितवन – नेपाली साहित्यको महत्वपूर्ण पुरस्कार मध्ये एक मानिएको मोती पुरस्कार एकैसाथ चार स्रस्टालाई प्रदान गरिने भएको छ । जापानमा बसेर संसारभरिका नेपाली साहित्यकारको नेतृत्व गरिरहेका प्रकाश पौडेल माइला र नेपालमा बसेर संसारभरिका साहित्यकारलाई सेवा गरिरहेका महेश पौडेललाई प्रदान...
चितवन – अबिरल वर्षापछिको पहिरोका कारण नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका २९ सेतिदोभानमा पहिरो खस्दा नारायणगढ मुग्लिन सडक अवरुद्ध भएको हो । आज (बिहीबार) राति ८:२० बजे सेतिदोभानमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको...
चितवन – साहित्यकार सुमन घिमिरेका दुई वटा काव्य एकैपटक लोकार्पण गरिएको छ । पर्यटन व्यवसायीसमेत रहनुभएका घिमिरेका नेपाली भाषाको कविता सङ्ग्रह ‘सुनको टप’ र अङ्ग्रेजी भाषाको कविता सङ्ग्रह ‘साइक्लोन अफ फायर’ लोकार्पण गरिएको हो । प्रकाशक गोर्खा पब्लिकेसन्स प्रालिको आयोजना र...