विचारमा रहेका समाचारहरु
आज साउन १५ अर्थात् ‘राष्ट्रिय खिर दिवस’, शारीरिक तथा मानसिक स्वास्थ्यका लागि आवश्यक फस्फोरस, क्लोरिन, क्याल्सियम, पोटासियम, सेडियम, म्याग्नेसियमलगायत खनिज पदार्थले युक्त दूधबाट बनाइएको खिर खाएर यो दिवस मनाइँदै छ । राष्ट्रिय दुग्ध विकास बोर्डले पनि ‘पोषिलो खिर उपभोग...
हामी सबैले भनिरहेका छौं कि राजनीति गलत दिशातिर गयो । तर जब सही दिशातिर फर्काउने अवसर आउँछ तब फेरि हामी नै उही पुरानो बाटो हिँड्छौं । सुधार खालि बोलेर र कल्पना गरेर मात्र आउँदैन । त्यसका लागि व्यावहारिक रूपमा...
– सन्तोष श्रेष्ठ, आसन्न १४ औं महाधिवेशनले नेपाली कांग्रेसका समर्थक, शुभचिन्तक, कार्यकर्ता तथा नेताहरुबीच केन्द्रदेखि प्रदेश, पालिकादेखि टोल टोलमा चासो अनि चर्चा छ । कांग्रेसलाई हिजो भन्दा अझ राम्रो अनि ससक्त बनाउन प्रत्येक महाधिवेशनले उर्जा दिने छ । महाधिवेशन नेतृत्व...
चितवन – उ बेलाको भरतपुर कस्तो थियो ? त्यो बेला स्थानीय तहले कसरी काम गर्थे ? बेलाबखत यी प्रश्नहरु उब्जिन्छन् । साविकका भरतपुर र नारायणगढ गाउँ पञ्चायत मिलाएर २०३५ सालमा भरतपुर नगर पञ्चायत बन्यो । बहदुल आएपछि २०४८ मा...
सभापति, बरिष्ठ नेता एवं सम्पूर्ण केन्द्रीय पदाधिकारी ज्युहरु, नेपाली काँग्रेस केन्द्रीय कार्यालय सानेपा, ललितपुर आदरणीय नेता ज्यु ,म एक काँग्रेसको सुभेच्छुक साथै एक साधारण कार्यकर्ता र माओवादी को हिंस्रक युद्धमा मारिनु भएका गोर्खा काँग्रेसका नेता स्व भैरबराज बिष्टको छोरा पनि हुँ ।...
हो म त्यो देशको नागरिक हो । जहाँ कोरोना संक्रमित बिरामी अक्सिजनको अभावमा परमधाम जान बिवश छन । हो म त्यस्तो देशको नागरिक हो । जहाँ संक्रमित जनताहरु जानी नजानी मृत्यु वरण गर्न बाध्य छन । कतिपय संक्रमितले त...
राजु सापकोटा को कौरब ? को पाण्डब ? छिट्टै टुङ्गो लाग्ला ? छ शक्ति यो स्विकार गर्ने ? कि को दुर्योधन ? को युधिष्टिर ? छ सत्य स्विकार गर्ने क्षमता ? छ भने ठिकै छ । होइन भने प्रतिक्षा गरौं...
राजु सापकोटा, राजनीतिक तरंग ल्याउने मामिलामा वर्तमान प्रधानमन्त्री केपी ओलीको मुकाबिला गर्न सक्नें सायदै होलान । माओबादी–एमाले एकतादेखि फागुन २८ को घट्नाक्रमलाई फर्केर हेर्दा प्रष्ट चित्र देखिन्छ । दुबै पार्टीका नेता कार्यकर्तालाई समेत सरप्राईज दिनेगरि भएको पार्टी एकता होस । वा...
राजु सापकोटा, नेकपा एमाले अहिले आफ्नै सरकार टिकाउन भरमग्दुर प्रयासमा छ । पार्टीभित्रको माधाव नेपाल समूहले पनि प्रधानमन्त्रीमा अध्यक्ष केपी ओलीलाई टिकाउन भइरहेका प्रयासको बिरोध गरेको छैन । सत्ता टिकाउन भइरहेका हरेक छलफलमा अध्यक्ष ओली निकटस्थहरु मात्रै देखिएका छन । पार्टीद्वारा...
राजु सापकोटा, १. रेशम चौधरीको रिहाइ २. संविधान संसोधन ३. नागरिकता बिधेयक यि प्रमुख ३ सहितका विविध माग यसपाली नगदमै संवोधन हुँदैछ । त्यो पनि सत्ता टिकाउनको लागि । सत्ता कसको टिक्ने हो ? वा कसको बन्ने हो ? त्यो समयले पक्कै देखाउला...