अन्तर्राष्ट्रियमा रहेका समाचारहरु
गर्लफ्रेण्डलाई कस्ता कस्ता गिफ्ट दिनुहुन्छ तपाइँ ? कतिपय मानिसले त आफ्नी गर्लफ्रेण्डलालाई उपहार दिनका लागि मरुभूमिको जनावर उँट समेत चोर्दा रहेछन् । हालै युएइको दुबईमा एउटा यस्तै घटना भएको छ । दुबई प्रहरीले हालै एकजना व्यक्तिलाई निकै बहूमूल्य उँटको बच्चा...
अमेरिकाको ओक्लाहोमामा एउटा अकल्पनीय दर्दनाक घटना भएको छ । त्यहाँका एकजना व्यक्तिले छिमेकी महिलाको हत्या गरेर मृतकको मुटु बाहिर निकाले । त्यसपछि उक्त मुटु लिएर आफ्नो घरमा गई आलुको तरकारीसँगै पकाएर परिवारका अन्य दुईजना सदस्यलाई समेत खान दिए ।...
कानो-नाइजेरियाको उत्तरपश्चिम क्षेत्रबाट एक सशस्त्र समूहले शुक्रबार ३१७ विद्यार्थीलाई अपहरण गरेको प्रहरी पुष्टि गरेको छ । अपहरित विद्यार्थीको खोजी भइरहेको बताइएको छ । प्रहरी प्रवक्ता मोहम्मद सेहुले एक विज्ञप्ति जारी गरी भनेका छन्, ‘सशस्त्र समूहले विद्यालयलाई नियन्त्रणमा लिई एउटा माध्यमिक...
बीबीसी । बेइजिङको अदालतले एक व्यक्तिलाई विवाहको अवधिभर पत्नीले गरेको घरको काम वापद् भुक्तानी गर्न आदेश दिएको छ । यो ऐतिहासिक मुद्दामा ती महिलाले अब पाँच वर्ष बिना पारिश्रमिक घरको काम गरेकोमा ७ हजार ७०० डलर पाउने भएकी छन्...
चीनले सन् २०३५ भित्र देशभरिको रेलमार्ग २ लाख किलोमिटर पुर्याउने योजना सार्वजनिक गरेको छ। चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटी र चिनियाँ मन्त्रिपरिषद्ले बुधबार संयुक्त रूपमा सार्वजनिक गरेको सन् २०३५ सम्म अर्थतन्त्रलाई दोब्बर बनाउने खाकामा उक्त कुरा उल्लेख गरिएको छ। चीनमा अहिले हाइस्पिड रेल...
१४ फागुन, काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका विरोधी एवम् भ्रष्टाचार विरोधी नेता एलेक्सी नाभाल्नीलाई मस्कोको जेलबाट निकालेर अज्ञात स्थानमा लगिएको छ । नाभाल्नीलाई कहाँ लगिएको हो भन्ने कुराको जानकारी यस पटक सरकारले नदिएको उनका सहयोगीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको...
एजेन्सी दमास्कस, संयुक्त राज्य अमेरिकाले सिरियामा रहेको इरानसमर्थित मिलिसियाको अखडामा हवाई हमला गरेको छ। समाचार संस्था रोयटर्सका अनुसार बिहीबार राष्ट्रपति जो बाइडेनको अनुमतिपछि उक्त हमला गरिएको हो। अघिल्लो साता अमेरिकी सेनाको इराकस्थित बेसमा इरानबाट भएको रकेट आक्रमणको जवाफी कारबाहीस्वरूप बिहीबारको हमला...
काराकास-भेनेजुएलाले बुधबार युरोपेली युनियनका राजदूतलाई राजधानी काराकास ७२ घण्टाभित्र छाड्न आदेश दिएको छ। युरोपेली युनियनले भेनेजुएला विरुद्ध प्रतिबन्धको घोषणा गरेलगत्तै युनियनका लागि पोर्चुगलका राजदूतलाई देश छाड्न आदेश दिएको हो। भेनेजुएलाका विदेशमन्त्री जोर्ज अरेजाले युनियनका राजदूत इसाबेल ब्रिलहान्ट पेड्रोसालाई देश छाड्ने आदेश...
एजेन्सी – सामाजिक सञ्जाल फेसबुकले आउने तीन वर्षमा आफूले प्रयोग गर्ने समाचारका लागि १ अर्ब डलर खर्च गर्ने बताएको छ। फेसबुकले उक्त रकम समाचार प्रयोग गरेबापत विभिन्न देशका मिडिया हाउसहरूलाई दिनेछ। फेसबुकले समाचार राखेबापत् पैसा तिर्नुपर्ने कानुन बनाउन लागेको...
मुम्बई – भारतीय चलचित्र उद्योग (बलिउड) अभिनेत्री करिना कपुर पुन: आमा बनेकी छन् । करिनाले दोस्रो पटक आइतबार बिहान छोरालाई जन्म दिइन् । करिना र सैफ अली खान आफ्नो नयाँ पाहुनाका लागि निकै उत्साहित छन् । करिनालाई शनिबार राती ब्रीच क्यान्डी...