प्रधानमन्त्री बालेन र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

एटुजेड समाचार

भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतका विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ।

आइतबार साँझ नयाँदिल्लीस्थित ताज होटलमा प्रधानमन्त्री शाह र विदेशमन्त्री जयशंकरबीच भेटवार्ता भएको हो।

दुईदिने भ्रमणका लागि आइतबार नयाँदिल्ली पुगेका प्रधानमन्त्री शाहको भारतका अन्य उच्चपदस्थ व्यक्तिहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु