स्थानीयमा रहेका समाचारहरु
चितवन – चितवनको माडी नगरपालिकामा घाँस काट्न गएका एक पुरुषको जङ्गली निल गाईको आक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका ६ स्याउलीबासका ५६ वर्षीय विरबहादुर तामाङ रहेका छन् । सोमेश्वर सामुदायीक वनमा कुचो बनाउनका लागि अम्रिसो काट्न गएका...
चितवन – चितवनको रामपुरमा निर्माणाधिन गरिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको कुर्सीमा आफ्नो नाम लेखाउन चाहनुहुन्छ ? अब रंगशालाको कुर्सीमा आफ्नो नाम लेखाउन चाहनेहरुका लागि ‘हाम्रो रंगशालामा मेरो कुर्सी’ अभियान सुरु गरिएको छ। यो अभियान शुरु भएसँगै सर्वसाधारणले रंगशालाको प्यारापिटमा आफ्नो...
चितवन – चितवनको भरतपुर महानगरपालिका १६ रामपुरमा निर्माणाधिन गौतमवुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको आय व्यय सार्वजनिक भएको छ । रंगशाला निर्माणको अभियान्ता धुर्मुस सुन्तली फाउण्डेशनले आज (सोमबार) हालसम्मको आय व्यय सार्वजनिक गरेको हो । फाउण्डेशनका अनुसार रंगशाला निर्माणमा अहिलेसम्म ४३ करोड...
चितवन – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूह निकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन चितवनले केन्द्रीय सदस्य दुर्लभ शाहीमाथि भएको आक्रमणको भर्त्सना गरेको छ । सह-संयोजक बसन्त आचार्यले आज (सोमबार) एक विज्ञप्ति जारी गर्दै उक्त घटनाको भर्त्सना...
चितवन – चितवनमा लियोहरूलाई उद्घोषक तालिम दिएको छ । एरिया ३ लियो डिस्ट्रिक काउन्सिल ३२५ बी २ नेपालको आयोजनामा एरिया ३ का लियो क्लबका लियोहरुलाई उद्घोषक सम्बन्धी तालिम दिइएको हो । भरतपुर ४ स्वाद सदन ब्यान्कुटमा भएको तालिममा मिस नेपाल...
चितवन । सुनचांँदी बचत तथा ऋण सहकारी संस्था, लिमिटेड, नारायणगढको ८ औं बार्षिकोत्सव मनाएको छ । आज भरतपुरमा संस्थाले आफ्नो ८ औं बार्षिकोत्सव तथा सम्मान कार्यक्रम सम्पन्न गरेको हो । बार्षिकोत्सवमा प्रमुख अतिथि आर्टअफ लिभिङ्गका प्रशिक्षक पवन नेपाल गुरु...
चितवन – चितवन राष्ट्रिय निकुञ्जका गैँडा उचित बासस्थानको खोजी गर्दै पश्चिमतर्फ केन्द्रित भएका छन् । निकुञ्जको पश्चिमी क्षेत्रमा ७० प्रतिशतभन्दा बढी गैँडा केन्द्रित भएका हुन् । पूर्वी क्षेत्रमा बासस्थानमा खलल आउन थालेपछि उचित घाँसे मैदान र पानीको स्रोतको खोजी...
चितवन – चितवनको खैरहनी नगरपालिका-६ मा रहेको इन्टरनेशनल स्काउट ट्रुपको आयोजनामा दुई दिने स्काउट क्याम्प सम्पन्न भएको छ । रत्ननगरमा सम्पन्न कार्यक्रममा पायनोरिङ,टायर क्रसिङ्ग ,हाईकिङ्ग, फस्ट एड, सांस्कृतिक कार्यक्रम,फेस पेन्टिङ्ग,बेलुन ब्लाष्ट,स्पोन एन्ड मार्वल पास लगायत विविध साहसिक, रचनात्मक तथा...
चितवन – चितवन माडीको एक घरमा अचानक लाइटर पड्कदा आगलागी भएको छ । माडी नगरपालिमा–७ देवेन्द्रपुरस्थित शिवालय मन्दिर अगाडिको घरमा आज आगलागी हुँदा जलेर नष्ट भएको हो । स्थानीय टोकप्रसाद गौडेलको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता...
चितवन – चितवनका उद्योगी व्यवसायीलाई सूचना प्रविधिमैत्री तथा पारदर्शीता कायम गर्न अभिमुखीकरण दिइएको छ । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय ,व्यापार तथा निकासी प्रर्वद्धन केन्द्र र चितवन उद्योग संघ, चितवनको संयुक्त आयोजनामा यहांँका उद्योगी व्यवसायीलाई केन्द्रको सूचना पोर्टल सम्बन्धी...