कलिउड/गीत संगीतमा रहेका समाचारहरु
चितवन – अहिलेकी चर्चित गायिका मेलिना राईको आवाजमा रहेको ‘कसम तिमी बाहेक’ बोलको गीत सार्वजनिक भएको छ । आज (शनिबार) सार्वजनिक गीतमा मेलिनालाई बिनोद तामाङले गायनमा साथ दिएका छन् । गीतमा गायक तामाङकै शब्द संगीत छ । गीतमा संगीत संयोजन...
काठमाडौं – हरिवंश आचार्य, नामै काफी छ । नाम सुन्नासाथै जो कोहीका मुहारमा हाँसो छचल्किन्छ । उहाँले बोल्न थाल्दा धेरैको हाँसोका फोहोरा उठ्छ । अझ व्यङ्ग्य नै कस्दा दर्शक पेट मिचीमिची हास्छन् । उहाँभन्दा उमेरले केही पाको मदनकृष्ण श्रेष्ठको...
चितवन – नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ ले अध्यक्ष अरुणकुमार प्रधानसँग अभिनेता पल शाह र उनका एसिस्टेन्टले लिखित माफि माग्नु पर्ने बताएको छ । प्रधानले आज (शुक्रबार) एक विज्ञप्ति जारी गर्दै पल र उनका एसिस्टेन्ट कृष्णप्रसाद जोशीले लिखित रुपमा...
विराटनगर – कुटपिटको आरोपमा अभिनेता पल साहविरुद्ध प्रहरीमा उजुरी परेको छ । चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानले आफूमाथि दुर्व्यवहार र कुटपिट भएको भन्दै पलविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका हुन् । म्युजिक भिडियोको सुटिङका क्रममा निर्देशनमा...
चितवन – चर्चित गायिका अञ्जु पन्त वैवाहिक सम्बन्धमा बाँधिएकी छिन् । अञ्जुले प्रेमी थीर कोइरालासँग लगन गाँठो कसेकी हुन् । गायिका अन्जु र थीरले आज (बुधबार) पाटनस्थित एक चर्चमा विवाह गरेका हुन् । विवाहपछि अन्जुले सामाजिक सञ्जाल फेसबुकमा विवाहको भिडियो...
चितवन – सुपरहिट तेलेगु फिल्म ‘अर्जुन रेड्डी’ को नेपाली रिमेकका लागि अडिसन आह्वान गरिएको छ । नेपाली रिमेकका लागि अधिकार लिएको युवा फिल्म्सले कलाकारहरुका लागि अडिसन आह्वान गरेको हो । निर्माण टिमले फिल्मको लागि मुख्य नायक नायिका, सपोर्टिङ रोल (पुरुष...
चितवन – चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारी र गायिका रमिला न्यौपानेको नयाँ गीत सार्वजनिक भएको छ । खुमन र रमिलाको स्वरमा सजिएको ‘वनको कोकले’ बोलको गीत आज (बिहीबार) सार्वजनिक भएको हो । स्वरमा खुमन र रमिलालाईन प्रकाश पराजुली,...
चितवन – मगर सँस्कृति जगेर्नाका लागि चलचित्र निर्माण गरिएको छ । रफ्तार मिडिया प्रालिको ब्यानरमा मगर संस्कृतिमा आधारित चलचित्र ‘मिह्री’ निर्माण भएको हो । ‘मिह्री’ को अर्थ भाग्य हो । आज (बुधबार) भरतपुरमा आयोजित एक पत्रकार सम्मेलनमार्फत चलचित्र बारे जानकारी...
चितवन – मानिसहरु स्वार्थी बन्दै गएका छन् । मानवमै मानवता हराउदै गएको छ । देशमा अपराध मौलाउदै गएको छ । दैनिक जसो बलात्कार र हत्याका घटनाहरु बढ्दै गइरहेको छ । तर अपराधी खुलेआम हिडिरहेका छन् । कञ्चनपुरकी निर्मला पन्त र...
चितवन – गायक कृष्णराज भट्टकाे नयाँ गीत सार्वजनिक भएको छ । भट्टको स्वर र शब्दमा रहेकाे ‘हेर्दामा जुन’ काे बोलको गीत आज (मंगलबार) सार्वजनिक भएको हो । गीतमा किशोर तिवारीको संगीत संयोजन छ । गीतको भिडियोलाई आभास रानाले निर्देशन गरेका...