बैंक/बीमामा रहेका समाचारहरु
काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो ११० औं शाखा बर्दिया नगरपालिका वडा नं.६ जयनगर(मगरागढी) मा संचालनमा ल्याएको छ । ग्रामीण तथा शहरी क्षेत्रमा आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने उद्देश्यले जयनगरमा शाखा विस्तार गरिएको बैंकले जनाएको छ । शाखा कार्यालय...
काठमाडौं – ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौथो वार्षिक साधारण सभा फाल्गुण ०६ गते शुक्रबार सम्पन्न भएको छ । उक्त सभाले आव ०७६/७७ को वार्षिक प्रतिवेदन, सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परिक्षकको प्रतिवेदन सहितको आव ०७६/ ७७ को वासलत,...
काठमाडौं- माछापुच्छ्रे बैंकले हालै बैंकको नायव प्रमुख कार्यकारी अधिकृत पदमा सर्जुकुमार थापा र विश्वम्भर न्यौपाने तथा उपमहाप्रबन्धक पदमा प्रसिद्धराज अर्याललाई बढुवा गरेको छ । नायव प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा भएका सर्जुकुमार थापा र विश्वम्भर न्यौपाने दुवै जनालेदुई दशक...
काठमाडौं– मेगा बैंक नेपाल लिमिटेडले चार वटा जिल्लाका पाँच वटा स्थानमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । बैंकले भोजपुर जिल्लाको पौवादुम्मा गाउँपालिका वडा नम्बर ३ मा रोशन खड्का, सिन्धुली जिल्लाको गोलञ्जोर गाउँपालिका वडा नम्बर ५ मा कुमार श्रेष्ठ, गुल्मी...
काठमाडौं- नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बजारको माग र आवश्यकतालाई मध्यनजर गरी सबैमा जीवन बीमाको पहुँच पुर्याउने उद्देश्यका साथ विभिन्न विशेषताहरु रहेका जीवन बीमा योजनाहरु ल्याउने गरेको छ । यसै सन्दर्भमा नेपाल लाइफले नेपाल लाइफ आइइन्स्योर जीवन बीमा योजना...
काठमाडौं- महालक्ष्मी लाइफ इन्स्योरेन्सले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । आईपीओ निष्काशनका लागि कम्पनीले सानिमा क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको हो । सोमबार एक कार्यक्रमका बीच उक्त सम्झौतामा महालक्ष्मी लाइफका सीईओ...
काठमाडौं – पछिल्लो १ वर्षमा नै जीवन बीमाको पहुँच १० प्रतिशत विन्दुले बढेको देखिएको छ । बीमा समितिबाट प्राप्त चालू आर्थिक वर्ष (आव) को पुस मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो । तथ्यांकअनुसार पुस मसान्तसम्म ३५ प्रतिशत नेपालीमा बीमाको पहुँच पुगेको...
काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंकले रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नं. २ मा नयाँ शाखा बिस्तार गरेको छ । बैंकले ग्रामीण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रममा सोमवार सो शाखा संचालनमा ल्याएको विज्ञप्तिमा उल्लेख छ । चौरजहारी...
काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंकले सल्यानको सल्ली बजारमा नयाँ शाखा संचालनमा ल्याएको छ । ग्रामीण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै सल्ली बजारमा शाखा संचालनमा ल्याएको बैंकले जनाएको छ । सल्ली बजार शाखा कार्यालय संचालनमा...
काठमाडौं- प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको सम्पुर्ण सूचकमा उल्लेख्य सुधार देखिएको छ । कम्पनीले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा खुद बीमा शुल्क आर्जन ६४.६३ प्रतिशतले बढाउन सफल भएको छ । कम्पनीले पुस मसान्तसम्ममा एक अर्ब रुपैया आर्जन गरेको छ...