स्वास्थ्यमा रहेका समाचारहरु
काठमाडाैं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकामा हैजाका बिरामी बढेसँगै सतर्कता अपनाउन आग्रह गरेको छ। मन्त्रालयले गर्मी तथा वर्षायाम सुरु भएसँगै हैजा, झाडापखाला जस्ता रोग फैलिरहेकाले सावधानी अपनाउन आग्रह गरेको छ। मन्त्रालयले खानेपानी, खाद्य पदार्थको गुणस्तरमा ध्यान दिन र सरसफाइमा...
काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले स्थानीयस्तरसम्म आधारभूत स्वास्थ्य सेवा विस्तारका लागि सरकारले पर्याप्त बजेट विनियोजन गरेको बताएका छन्। राष्ट्रियसभाको सोमबारको बैठकमा विनियोजन विधेयकमाथिको सांसद्हरूले गरेका प्रश्नको जवाफ दिँदै नवनियुक्त मन्त्री खापुङले प्रत्येक वडामा आधारभूत स्वास्थ्य संस्था स्थापना...
बीबीसी – रोज अमेरिकाको टेक्सास राज्यको एउटा सानो सहरमा हुर्किएकी थिइन् । १३ वर्षको उमेरदेखि नै चुरोट पिउन थालिन् । आमाले असाध्यै कडा भएर चुरोट नखाउ भनेर गाली गरेको रोज सम्झिन्थिन् । तर लत लागिसकेको थियो, छोड्न गाह्रो थियो ।...
काठमाडाैं – मस्तिष्काघात उपचार सेवामा नेपाली नसारोग चिकित्सकले हासिल गरेको उपलब्धिलाई भारतीय नसारोग विशेषज्ञ चिकित्सकले उच्च प्रशंसा गरेका छन्। बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल न्युरो हस्पिटलले अन्तर्राष्ट्रियस्तरको मस्तिष्क तथा नसारोग स्वास्थ्य सेवा (जनशक्ति तथा उपकरण) प्रदान गर्दै आएको जनाउँदै उनीहरुले अगामी...
काठमाडौं – कोरोनाका बढ्दो केसको बीचमा विश्वभर मंकीपक्सको जोखिम पनि बढिरहेको छ । विश्व स्वास्थ्य सञ्जाल (डब्लिएचएन) ले यो रोगलाई महामारीको रूपमा घोषणा गरेको छ। तथ्याङ्क अनुसार हालसम्म ५८ देशमा ३ हजार ४१७ जनामा संक्रमण पुष्टि भएको छ ।...
भरतपुर – भरतपुर महानगरपालिकाका विभिन्न स्थानमा आज र भोलि दिनभर विद्युत् सेवा अवरुद्व हुने भएको छ । विद्युत् प्राधिकरण भरतपुरले जारी गरेको सूचनामा असार १० र ११ गते दिनभर विद्युत् अवरुद्ध हुने जानकारी दिइएको हो । नेपाल विद्युत् प्राधिकरण प्रणाली...
काठमाडौं – ठूला–ठूला अस्पतालहरूले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन नगर्ने भएका छन । स्वास्थ्य बीमा बोर्डले उपचारबापत रकम उपलब्ध नगराएको भन्दै स्वास्थ्य बीमा कार्यक्रम धमाधम बन्द गराउन थालेका हुन् ।त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, बिएण्डसी मेडिकल कलेज बिर्तामोड र नोबेल मेडिकल...
चितवन – नारायणगढ मुग्लिन सडक खण्ड अन्तर्गत कालिखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका वडा नम्बर ६ कालिखोलामा पहिरो खसेको हो । आज बुधबार पहिरो ३ः४५ बजे खसेको हो । पहिरो...
चितवन – चितवनको खैरहनी नगरपलिकाको खैरहनी नगर अस्पातलमा रेविज रोग बिरुद्द एन्टी रेविज खोप दिईने भएको छ । खैरहनी ६ स्थित नगर अस्पातलबाट यही असार १ गते देखिदैनिक रुपमा कुकुर बिरालो स्याल चमेरा जस्ता जंगली जनवर तथा घरपालुवा जनवरको...
काठमाडौं – नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले लिएको चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षामा ६८ प्रतिशत विद्याथी फेल भएका छन् । काउन्सिलले बिहीबारदेखि शनिबारसम्म लिएको एमबीबीएस र बीडीएसको लाइसेन्स परीक्षाको नतिजा शनिबार साँझ प्रकाशन गरेको हो ।परीक्षामा सहभागीमध्ये ३१ दशमलव ८४...