कृषिमा रहेका समाचारहरु
चितवन – कृषि तथा वन विज्ञान विश्वविद्यालय, निरन्तर शिक्षा केन्द्रको आयोजना तथा यु.एस.ए.आइ.डी. कृषि उच्च शिक्षा परियोजनाको सहयोगमा कौशी खेती तालिम शुरु गरिएको छ। भरतपुर महानगरका मुख्य सहरी क्षेत्रमा बसोबास गर्ने महिलाहरुलाई कौशी खेती सम्बन्धी आधारभूत प्राविधिक ज्ञान र...
नारायणगढ – चितवनको पूर्वी क्षेत्रमा लगाइएको धानमा गबारो रोगको समस्या देखिएको छ । गाँज हाल्ने बेलामा गबारोले गुभो खाएर बोट सुक्न थालेपछि कृषकले लगाएको धानमा गबारो रोगको समस्या देखिएको हो । धानखेतीका लागि यस समयमा मौसम प्रतिकूल भइदिँदा लगाइएको...
यसवर्षको साउनको अन्तिमसम्म आउँदा पनि धान रोपाइँ सोचेजसरी हुन सकिरहेको छैन । सार्वजनिक भएको तथ्याङ्कलाई आधार मान्ने हो भने गत वर्षभन्दा अहिले धान रोपाइँको प्रतिशतमा गिरावट आएको छ । गत वर्ष ९४ प्रतिशत रोपाइँ भएकोमा यसवर्ष सातवटै प्रदेशको समग्र...