बलिउड/हलिउडमा रहेका समाचारहरु
काठमाडौं – बलिउड अभिनेता शाहरूख खानका छोरा आर्यन जमानतमा रिहा भएका छन । आज साँझ ५ बजे आर्यनलाई जमानतमा रिहा गर्न मुम्बई उच्च अदालतले आदेश दिएको हो । लागुपदार्थ मुद्दामा पक्राउ परेका उनी ३ हप्तादेखि मुम्बईको आर्थर जेलमा थिए। ...
एजेन्सी – पूर्व ‘एडल्ट पोर्न’ स्टार मिया खलीफाले पति रोबर्ट स्यान्डबर्गसँग सम्बन्धविच्छेद गर्ने भएकी छन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा आफूले पतिसँग सम्बन्धविच्छेद गर्न लागेको खुलासा गरेकी हुन् । सन् २०१९ मा इन्गेजमेन्ट गरेर अघिल्लो वर्ष विवाह गरेकी मियाको विवाह...
नयाँ दिल्ली – चर्चित दक्षिण भारतीय अभिनेत्री जयन्तीको सोमबार बिहान बेंगालुरुमामा निधन भएको छ। उमेरजन्य समस्याका कारण घरमा सुतिरहेको अवस्थामा उनको निधन भएको इन्डियन एक्सप्रेसले जनाएको हो। उनी ७६ वर्षकी थिइन्। कन्नड, तेलुगू, मलयालम, तामिल र हिन्दी भाषाका सयभन्दा बढी...
एजेन्सी – भारतीय वरिष्ठ अभिनेता दिलीप कुमारको निधन भएको छ । केही दिनयता बिरामी परेका दिलीप कुमारको ९८ वर्षको उमेरमा बिहान निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । श्वासप्रश्वासमा समस्या भएपछि दिलीप कुमारलाई गएको जुन ६ तारिखमा अस्पताल भर्ना गरिएको...
एजेन्सी – चर्चित बलिउड अभिनेता आमिर खान र किरण रावको सम्बन्धविच्छेद भएको छ । आज (शनिबार) दुवैले संयुक्त विज्ञप्ति जारी गर्दै अलग्गिने घोषणा गरेको बीबीसी हिन्दीले जनाएको छ। उनीहरूका १५ वर्षीय छोरा छन्। विज्ञप्तिमार्फत् उनीहरूले भनेका छन्,‘हामीले यो १५ वर्षमा...
सिङ्गिङ रियालिटी शो इन्डियन आइडल १२ को विषयमा विवाद बढ्दै गइरहेको छ । आफ्नो नयाँ अन्तरवार्तामा उनले इन्डियन आइडल छोड्नुको कारणबारे खुलासा गरेकी छिन् । सुनिधिले आफ्नो अन्तरवार्तामा भनेकी छिन्, आफ्नो सोच र विचारलाई पन्छाएर निर्माताले उनलाई प्रतियोगीको झुटो तारिफ गर्न...
एजेन्सी । लामो समयदेखि दर्शकहरु बलिउड सुपरस्टार सलमान खानको नयाँ फिल्मको प्रतिक्षा गरिरहेका थिए । १३ मेइमा ‘राधे– योर मस्ट वान्डेट भाई’ रिलिज भयो । लकडाउनका कारण यस फिल्मलाई ओटीटी प्लेटफर्म जी ५ मा रिलिज गरिएको थियो । तर...
एजेन्सी – चर्चित बलिउड गायिका नेहा कक्कड आमा बन्ने भएकी छिन्। नेहाले सामाजिक सन्जाल मार्फत आफु आमा बन्न लागेको जानकारी दिएकी छिन् । नेहाले इन्स्टाग्राममा आफ्नो र उनका श्रीमान् रोहनप्रित सिंहको फोटो राखेकी छिन् जसमा नेहाको बढेको पेट स्पष्ट देखिन्छ।...
मुम्बई – हास्य कलाकार भारती सिंहको घर र कार्यालयमा गाँजा भेटिएपछि भारतको नार्कोटिक्स कन्ट्रोल ब्यूरो(एनसिबी)ले सिंहलाई पक्राउ गरेको छ। एनसिबीले उनीसँगै उनका पति हर्षलाई पनि हिरासतमा राखेर सोधपुछ गरिरहेको छ। लागू औषध कारोवारीबाट प्राप्त जानकारीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो। एनसिबीले...
भारतको नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी)ले कमेडियन भारती सिंहको घरमा छापा मारेको छ। एनसिबीले शनिबार बिहान सिंहको मुम्बईस्थित घरमा छापा मारेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।सिंहको घरबाट केही मात्रामा औषधि पनि बरामद गरेको इन्डिया टुडेले स्रोतलाई उदृत गर्दै समाचार...