मनोरञ्जनमा रहेका समाचारहरु
काठमाडौं । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गरिरहेका सिताराम कट्टेल (धुर्मुस) अहिले आफ्नो पुरानो कर्म (अभिनय)मा पनि व्यस्त भएका छन् । ‘म त मर्छु कि क्या हो’ टाइटलमा उनी अहिले चितवनमा छायंकन गरिरहेका छन् । उनले टिभी सिरिज अथवा...
चितवन – आज पृथ्वीनारायण शाहको २९९ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस । नेपालमा विभिन्न कार्यक्रम गरी पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईँदै छ। देशभर आज एकता दिवस मनाईरहदा एकताको सन्देश दिने राष्ट्रभावले ओतप्रोत गीत सार्वजनिक भएको छ ।...
चितवन – कलाकारिता क्षेत्रमा स्थापित हुने प्रयासमा रहेका गायक अनिल राई ‘नछुटोस्’ बोलको गीत सार्वजनिक भएको छ । चितवनको भरतपुर निवासी गायक राईको यो चौथो गीत हो। सार्वजनिक गीतको शब्द गायक राईले आफैँ कोरेका हुन् भने विशाल पौडेलले संगीत...
चितवन – मकवानपुरको मनहरीका युवा नेता तथा समाजसेवी सगुन स्याङ्गतान अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक तथा सँगीतकार बिशाल काल्तान को ‘के खानु कसम’ बोलको गीतको भिडियो हेटौडामा पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको हो । गीतको सम्पुर्ण छायांकन...
चितवन – कोभिडका कारण लामो समय बन्द भएका हलहरु खुलेसँगै एक्सन नायक शिव श्रेष्ठको प्रस्तुतिमा बनेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’को प्रदर्शन घोषणा गरिएको छ। पुष १७ गते पोस्टर रिलिज सँगै गरिएको घोषणा अनुसार फिल्म माघ १ गते देखि...
छोटो समयमा नै नेपाली सांगेतिक क्षेत्र आफ्नो भिन्दै पहिचान बनाउ सफल गायिका रचना रिमालको स्वर रहेको ‘तिमीलाई देखेपछि ‘गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा निरायु गौतमको शब्द तथा स्वर रहेको छ भने संगीत ओम सुनारले दिएका हुन्।गीतमा एरेन्ज...
चितवन – छोटो समयमा नै नेपाली सांगेतिक क्षेत्र आफ्नो छुट्टै पहिचान बनाउन सफल गायिका रचना रिमालको नयाँ गीत सार्वजनिक भएको छ । रचनाको स्वरमा सजिएको ‘तिमीलाई देखेपछि ‘ बोलको गीत ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत आज (बुधबार) सार्वजनिक भएको हो...
चितवन – सृजना घिमिरे ‘मिस्टर एण्ड मिस टिकटक नेपाल २०२०’ को बिजेता बनेकी छिन् । ४३ हजार भोट प्राप्त गर्दौ उनी बिजेता बन्न सफल भएकी हुन्। बिजेता सृजना एउटा फिल्म, २ ओटा म्युजिक भिडियोमा खेल्ने मौकासहित १ लाख पचास...
काठमाडौँ – शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले बहालवाला मन्त्रीको एकल कन्सर्ट विधामा विश्व रेकर्ड कायम गरेका छन् । वर्ल्ड बुक अफ रेकर्ड युकेमा उनले सो रेकर्ड कायम गरेका हुन् ।शुक्रबार यहाँ आयोजना भएको कार्यक्रममा दिउँसो १ः१५ बजेदेखि गाउन शुरु...
चितवन – नेपालमा कोरोना भाइरस र लकडाउनका कारण बन्द रहेका सिनेमा हलहरु करिब ९ महिना पछि खुलेका छन् । सरकारले अनुमती नदिए पनि नेपाल चलचित्र संघको निर्णय अनुसार सञ्चालकले आज (शुक्रबार) देखि सिनेमा हलहरु खोलेका हुन् । संघले आजदेखि देशभरका...