अार्थिकमा रहेका समाचारहरु
काठमाडौं – स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ५०० ले ओरालो लागेको छ । छापावाला सुन आज तोलामा रु ८८ हजार ८०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । छापावाला सुन बिहीबार तोलामा रु ८९ हजार...
बाग्लुङ , फोहर थुपारेको ठाउँ सधैँका लागि काममा नआउने । कुहिने फोहर त माटोमा मिल्छ तर नकुहिने फोहरको डङ्गुरले सधैँ समस्या । फोहरको व्यवस्थापनमा देखिएका समस्या समाधान र उर्वर माटोलाई जोगाउने भन्दै बागलुङको गलकोट नगरपालिकाले फोहरलाई उपयोग गर्ने विधि...
रसुवा, चौँरीगाईको दूधबाट उत्पादित चिजको खपतमा कमी आएको छ । कोभिड–१९ सङ्क्रमण बढेसँगै गोसाइँकुण्डको धार्मिकमार्गअन्तर्गत चन्दनबारीको चिज उत्पादन केन्द्रमा चौँरीगाईको दूधबाट उत्पादन हुने चिज अत्यन्तै न्यूनरूपले खपत भएका कारण उत्पादनसमेत घटाइएको केन्द्रले जनाएको छ । केन्द्र प्रमुख छत्रबहादुर तामाङका अनुसार...
काठमाडौं – नेपाल राष्ट्र बैंकले मङ्गलबार रु १० अर्ब बराबरको विकास ऋणपत्र बोलकबोल गर्ने भएको छ ।केन्द्रीय बैंकका अनुसार ‘विकास ऋणपत्र, २०८५ घ’ बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागिएको हो । कूल आठ वर्षे अवधिको सो ऋणपत्रको ब्याजदर पनि बोलकबोलको माध्यमबाट...
काठमाडौं – आफूलाई घरखर्च चलाउन वा कुनै व्यावसायिक काम गर्नका लागि तपाईंले बैंक तथा वित्तीय संस्थामा धाएर नै जानुपर्ने बाध्यताको अन्त्य भएको छ । एक कल फोन गरेको भरमा नै ऋण लिन पाइने सुविधा क्रमशः विस्तार हुँदै गएको छ...
चितवन । चितवनका उद्योगीहरुलाई श्रम अडिट र सामाजिक सुरक्षा सम्बन्धी अभिमुखीकरण दिइएको छ । बिहिबार चितवन उद्योग संघको आयोजनामा श्रम तथा रोजगार कार्यालय, हेटौडा र नेपाल सरकार सामाजिक सुरक्षा कोषको समन्वयमा उनीहरुलाई अभिमुखीकरण दिइएको हो । श्रम तथा रोजगार कार्यालय...
वासिङ्टन – संयुक्त राज्य अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई आर्थिक सहयोग गर्ने भएको छ । विश्व स्वास्थ्य संगठनलाई यसअघि अमेरिकाले दिँदै आएको सहयोग रोकेको थियो । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको सहयोगमा शुरुमा कटौती गर्नुभएको थियो...
काठमाडौं – पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको एक साता नबित्दै नेपाल आयल निगम फेरि मूल्य बढाउनुपर्ने दबाबमा परेको छ। इन्डियन आयल कर्पोरेसन (आइओसी)ले पठाएको नयाँ मूल्यमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएर आएपछि निगम मूल्य बढाउनुपर्ने दबाब परेको हो। मङ्गलबार आइओसीले निगमलाई...
चितवन – एक सातामै पेट्रोलियम पदार्थको पुन: मुल्य वृद्धि भएको छ । नेपाल आयल निगमले एक सातामै दोस्रो पटक आज (मंगलबार) पेट्रोलियम पदार्थको मुल्य वृद्धि गरेको हो । आज राति १२ बजेदेखि लागू हुनेगरी डिजेल, पेट्रोल, मट्टितेल आन्तरिक हवाई इन्धनकाे...
सूर्यप्रसाद अधिकारी, चितवन । चालु आर्थिक बर्ष ०७७, ०७८को पुष महिनाको तुलनामा माघ महिनामा आन्तरिक राजश्व कार्यालय, भरतपुरको राजश्व असुलीमा कमी आएको छ । पुष महिनामा भन्दा माघ महिनामा झण्डै ३५ करोड घटेको तथ्याँकले देखाएको छ । कार्यालयलको तथ्यांक अनुसार...