अन्तर्वार्तामा रहेका समाचारहरु

विपन्न वर्गलाई नि:शुल्क स्वास्थ्य बीमाको व्यवस्था गर्छु : वडाध्यक्षका उम्मेदवार मुक्तान
-A2z Samachar

चितवन – बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा चितवनको कालिका नगरपालिका ७ मा युवा उम्मेदवार कमलराज मुक्तान वडाध्यक्षका लागि चुनावी मैदानमा छन् । सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार मुक्तान स्वच्छ छवीमा मानिन्छन् । युवा उम्मेदवार मुक्तानले युवादेखि वृद्धवृद्धा...

सबैले सुकुमबासीलाई लालपूर्जाको आशा मात्रै देखाए, म काम गरेर देखाउछु : शिवराम केसी
-A2z Samachar

चितवन – स्थानीय तहको निर्वाचन यही बैशाख ३० गते हुँदैछ । स्थानीय तह निर्वाचनमा चितवनको कालिका नगरपालिकाको मेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका शिवराम केसी उम्मेदवार बनेका छन् । लामो राजनीतिक पृष्टभूमि बोकेको परिवारका केसीलाई मेयरको बलियो उम्मेदवारको रुपमा हेरिएको छ ।...

हिजो व्यवस्था परिवर्तन गर्न लँडे, अब अवस्था परिवर्तनका लागी लड्छु : सबिता लामा
-A2z Samachar

चितवन – स्थानीय तहको निर्वाचन यही बैशाख ३० गते हुँदैछ । निर्वाचन नजिकिँदै गर्दा दल तथा दलका उम्मेदवारहरु मत माग्न मतदाताको घर-घर पुगिरहेका छन् । चितवनको कालिका नगरपालिकाको उपमेयर पदकी उम्मेदवार सबिता लामा पनि अहिले घर दैलोमा व्यस्त छिन् ।...

नयाँ मतदाता ५० देखि ६० प्रतिशत एमालेमा देखिएकाले निर्वाचन जित्छौँ : उपाध्यक्ष ज्ञवाली
-A2z Samachar

काठमाडाैं – देश संघीय प्रणालीमा गएपछिको दोस्रो स्थानीय तह निर्वाचन ३० वैशाखमा हुँदै छ । निर्वाचनमा अघिल्लो पटक पहिलो दल बनेको नेकपा एमालेविरुद्ध कांग्रेस नेतृत्वमा पाँच दलीय गठबन्धन छ । तै पनि गठबन्धन ‘फ्लप’ भएको र निर्वाचनमा गठबन्धनलाई पराजित...

जगन्‍नाथजीले देशको आवश्यकता बुझ्नुभएन, उहाँको उमेदवारीले असर गर्दैन : रेणु दाहाल
-A2z Samachar

चितवन – भरतपुर महानगरपालिका मेयरमा दोस्रो कार्यकालका लागि उमेदवारी दिएकी नेकपा (माओवादी केन्द्र)की रेणु दाहाल यतिबेला चुनावी प्रचारप्रसारमा व्यस्त छिन् । सत्ता गठबन्धनका दलबाट साझा उमेदवार बनेकी उनी जनतामा एक पटक परीक्षण भइसकेकी जनप्रतिनिधि हुन् । चुनावी तयारीको सन्दर्भमामेयरकी उमेदवार...

पार्टीको काम निष्ठापूर्वक गरी आएको छु, यसपालि महामन्त्री उठ्छु : सहमहामन्त्री डा. महत
-A2z Samachar

काठमाडौं – डा प्रकाशशरण महत नेपाली कांग्रेसका सहमहामन्त्री हुनुहुन्छ । उहाँ नेपाल विद्यार्थी सङ्घको महामन्त्री, नेपाली कांग्रेसको केन्द्रीय सदस्य हुँदै पछिल्लो कार्यकाल सहमहामन्त्री हुनुहुन्छ । संविधानसभा सदस्य उहाँले संविधान निर्माण मस्यौदा कार्यदलको सदस्यका रूपमा पनि काम गर्नुभएको छ । उहाँसँग...

पत्नीसँग दिक्क भए यि पुरुष, प्रहरीसँग गुहार माग्दै भने – ‘मलाई जेल हालेर छुट्कारा दिनु’
-A2z Samachar

एजेन्सी – हुन त जेल जाने इच्छा कसलाई चाँही हुन्छ र । अपराधा नै गर्ने पनि सकेसम्म जेलबाट छुट्कारा चाहन्छन् । तर इटालीको गोइडोनिया मोन्टेसेलियो भन्ने ठाउँमा बस्ने एकजना व्यक्तिले आफूलाई जेलमा हालेर पत्नीबाट छुटकारा दिलाउन भन्दै पुलिसलाई गुहारे...

पर्यटन प्रवद्र्धनका लागि नेपाल र भारतबीच सहकार्य गरिने
-A2z Samachar

नेपाल र भारतबीच दुवै देशको पर्यटन प्रवद्र्धनका लागि सहकार्य गरिने भएको छ । उक्त प्रयोजनका निम्ति नेपाल पर्यटन बोर्ड र भारतको ट्रावल एजेन्टस् एशोसिएशन अफ इण्डिया (टाई) बीच दुई देशीय पर्यटन प्रवद्र्धनका लागि आसपी सहकार्य गर्ने सम्झौता गरिएको हो ।...

साहसिक खेल बन्जी जम्पमा नयाँ आयाम: पोखरामा बन्जी नेपाल एडभेन्चर्स सञ्चालन
-A2z Samachar

चितवन– पर्यटकीय राजधानी पोखरामा बन्जी नेपाल एडभेन्चर्स सञ्चालनमा आएको छ । बन्जी नेपाल एड्भेन्चर्स प्रालिले आज भरतपुरमा पत्रकार सम्मेलन गरी बन्जी नेपाल एडभेन्चर्स प्रा लि को नामबाट गो बन्जी संगको फ्रेन्चाईजमा पोखराको सेती नदी खोचमा यो सेवा संचालनमा ल्याईएको...

यमनमा भएको हवाई कारबाहीमा बाह्र हुथी विद्रोहीको मृत्यु
-A2z Samachar

केही दिनयता देखि यमनमा त्यहाँ रहेको साउदी अरेबिया नेतृत्वको सेनाले हुथी विद्रोहीका विरुद्धमा कारबाहीलाई निरन्तरता दिएको छ । सो सेनाले यहाँ मगलबार पनि गरेको यस्तै कारबाहीमा परी १२ जना हुथी विद्रोहीहरु मारिएके बताइएको छ । सो सेनाले गत सोमबार पनि...