साहित्यमा रहेका समाचारहरु

आँखी भौ तन्काउदै बोलिन्- “बाल मतलब”
-A2z Samachar

रमेश दियाली                                                                           ...

जापानमा बिमोचन भयो बजगाइको ‘दाइबुचु’
-A2z Samachar

टोकियो, असोज १ – बेलायत निवासी साहित्यकार कृष्ण बजगाइको जापानसम्बन्धी नियात्रासङ्ग्रह ‘दाइबुचु’ विमोचन गरिएको छ । अनेसास जापानको आयोजनामा टोकियोमा रहेको नेपाली मुराहल सोल्मारीको हलमा एक कार्यक्रमका बिच ‘दाइबुचु’ विमोचन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाल हाइकु केन्द्र का...

‘विपद् पत्रकारिता’ सार्वजानिक
-A2z Samachar

काठमाडौं, भाद्र ३० – विपद्का बेला प्रभावित समुदायलाई धेरै थरीका जानकारी आवश्यक पर्छ । के भयो ? अब के गर्ने ? सुरक्षित स्थान कहाँ छ ? कसलाई सम्पर्क गर्ने ? के गर्ने ? के नगर्ने ? यी प्रश्नका जवाफ...

चितवनमा नरेन्द्रकुमार नगरकोटिको ‘सन्नाटाको लय’
-A2z Samachar

चितवन,भाद्र २१ – कवि नरेन्द्र कुमार नगरकोटीको पहिलो कवितासंग्रह ‘सन्नाटाको लय’ माथि आज चितवनमा अन्तरकृया भएको छ । भरतपुरको ग्लोबल होटलमा भएको अन्तरकृया एंवम एकल कविता वाचन कार्यक्रममा कवी नगरकोटिले १२ वटा कविता संग्रह वाचन गरेका थिए । जस्मा...

्मोतीरामको झल्को दिए दुई स्रष्टाले
-A2z Samachar

  भाद्र १४ , नारायणगढ । पनौती, काभ्रेका स्रष्टा सूर्य प्रसाद लाकोजू र गोर्खा पालुङटारका स्रष्टा प्रदीप रोदनले युवा कवि मोतिराम भट्टको झल्को दिलाएका छन । चितवन साहित्य परिषदको आयोजनामा १५४औ मोति जयन्तीको अवसरमा आज लाकोजूलाई चिसाप राजकृष्ण कडेल साहित्य समर्पण...

‘सन्नाटाको लय’ : नरेन्द्र कुमार नगरकोटी
-A2z Samachar

काठमाडौं,भाद्र ७ – कवि नरेन्द्र कुमार नगरकोटीको पहिलो कवितासंग्रह ‘सन्नाटाको लय’ शुक्रबार सार्वजनिक भएको छ । कवितासंग्रह ‘सन्नाटाको लय’ कवि विप्लव प्रतीक, आख्यानकार विजय सापकोटा र समालोचक ज्ञानु अधिकारीले  संयुक्त रुपमा लोकार्पण गरेका हुन् । समिक्षक कवि प्रतीकले ‘सिंगो आख्यानले...

“कन्यादान”
-A2z Samachar

भाद्र ५ – जन्ती आईपुगे….। घरै मुनतिर, डिलको छेउमा केराको खम्बाको गेट बनाएको छ। छेऊ -छेउमा तामाको गाग्रीमा फूल हाली कलश  बनाई सजाईको छ। सबै जाना गेटमा झुम्मीन गए। रातो कपडामा सेतो रूवाले “शुभ बिवाह” लेखिएको छ। साना –...

‘जेब्राक्रस’ अन्तरक्रिया सम्पन्न
-A2z Samachar

चितवन, भाद्र १ – उपन्यासकार तर्कना शर्माको उपन्यास ‘जेब्राक्रस’ को बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सम्पूर्ण किताब नारायणगढको आयोजनामा चितवन साहित्य परिषद्को भवनमा उक्त कार्यक्रम सम्पन्न भएको हो । जेब्राक्रस शर्माको पहिलो उपन्यास हो । उपन्यासमा समलिङगी वर्गको...

राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा दीक्षितको अन्त्येष्टि
-A2z Samachar

काठमाडौँ, साउन ३० – वरिष्ठ साहित्यकार स्व मदनमणि दीक्षितको पशुपति आर्यघाटमा आज अपराह्न अन्त्येष्टि गरिएको छ ।  उनको  राष्ट्रिय सम्मानका साथ अन्येष्टि गरिएको हो ।  नेपाल प्रहरीको एक टुकडीले उनलाई राष्ट्रिय सम्मान दिएको थियो । स्व दीक्षितलाई उनका छोरा विनोदले...

गजल
-A2z Samachar

मनले नमान्दा नमान्दै पनि, चित्त बुझाउनुपर्छ ! नमिठो देखिएछ सपना भनी, चित्त बुझाउनुपर्छ ! नत रोएर हुन्छ ठिक नत कराएर हुन्छ, समयलेनै गरेसी नोक्सानि , चित्त बुझाउनुपर्छ ! काडामा जन्मिएको ,काडैमा हुर्किएको मान्छे, काडालाई नै फुल मानि, चित्त बुझाउनुपर्छ ! दिलमा सजाएको मान्छे , अर्कैको...