कलिउड/गीत संगीतमा रहेका समाचारहरु

चलचित्र‘जात्रै जात्रा’को ‘जीवन जात्रा हो’ गीत सार्वजनिक (भिडियो)
-A2z Samachar

बैशाख ७ – चलचित्र‘जात्रै जात्रा’को गीत सार्वजनिक भएको छ । शुक्रबार चलचित्रको ‘जीवन जात्रा हो’बोलको गीत सार्वजनिक गरिएको हो । गीतको भिडियोमा विपिन कार्की, रविन्द्र झा र रविन्द्र सिंह बानियाँलाई फिचरिंग गरिएको छ । सार्वजनिक गीतमा काली प्रसाद बास्कोटाको स्वर...

रामकृष्णको आवाज , भोला रिजालको शब्द र केकीको अभिनयमा “बिश्वास” एल्बम बजारमा
-A2z Samachar

  बैशाख ६, काठमाडौं।केही समय अघि “काजिको घोडा ” बोलको गीत गाएर चर्चा कमाएका ईनास ग्लोबल प्रबक्ता डा. रामकृष्ण निरौलाले फेरि यो पटक अर्को साङ्गीतिक कोसेलीको रुपमा नयाँ म्युजिक भिडियो हालै यु ट्युव तथा बिभिन्न मिडियाहरु मार्फत सार्बजनिक गरेका छन...

दीलिप र अलिशाको ‘मान्छे फकाएर आफ्नो हँुदैन’ म्युजिक भिडियो सार्वजनिक
-A2z Samachar

काठमाडौं, बैशाख  ६ – डान्सिङ हिरो दीलिप रायमाझी अभिनित नयाँ म्युजिक भिडियो ‘मान्छे फकाएर आफ्नो हँुदैन’ सार्वजनिक भएको छ । फिल्मी शैलीमा तामझामका साथ थुप्रै कोरस प्रयोग गरेर निर्माण गरिएको भिडियोमा दीलिपलाई जोडीको रुपमा मोडल अलिशा शर्माले साथ दिएकी...

सलिनमान बनिया र मलिका महत रोमान्टिक अवतारमा (भिडियो)
-A2z Samachar

बैशाख ५ – चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्रा स् अ म्युजिकल भ्लग’ को लभ गीत सार्वजनिक भएको छ । सार्वजनिक ’फ्लाइङ्ग’ बोलको गीतमा डेब्यु गर्ल मलिका महतसँग सलिनमान बनिया रोमान्टिक अवतारमा देखिएका छन् । गीतलाई पोखराको रमणीय स्थलमा छायाँकन गरिएको...

दीपिकालाई आफ्नै मन सँग के सोध्न लगाउदैछन् बिशाल (भिडियो)
-A2z Samachar

बैशाख ४ – सदाबहार गायक उदय सोताङको आवाजमा रहेको ‘सोध तिमी आँफै सँग’ बोलको गीत सार्वजनिक भएको छ । गायक सोताङको सुमधुर स्वरमा सजिएको ‘सोध तिमी आँफै सँग’ बुधवार सार्वजनिक भएको हो । सार्वजनिक गीतमा डा डिआर उपाध्यायको शब्द...

एक अर्का सँग यस्तो वाचा गर्दै पल र बर्षा (भिडियो)
-A2z Samachar

बैशाख ३ – मंगलबार राजधानीमा एक कार्यक्रमको बिच चलचित्र ‘वीरविक्रम २’ को दोस्रो गीत सार्वजनिक गरिएको छ ।‘वाचा’ बोलको गीत सार्वजनिकमा पल शाह र वर्षा सिवाकोटीलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ ।गीतमा ताराप्रकाश लिम्बु र दीपा लामाको स्वर रहेको...

दिलिप र प्रियंकाको सुनैको गजुर सार्वजनिक (भिडियो)
-A2z Samachar

बैशाख ३ – अभिनेता दिलिप रायमाझी र अभिनेत्री प्रियंका कार्कीको ‘सुनैको गजुर’ सार्वजनिक भएको छ । सदाबहार अभिनेता दिलिप र अहिलेकी चर्चित अभिनेत्री प्रियंका अभिनित ‘सुनैको गजुर’ बोलको गीत सार्वजनिक भएको हो । सार्वजनिक गीतमा दिलिप र प्रियंकाको जोडी निकै...

नभेट्दै छुट्टिएका जोडीको काहानी (भिडियो हेनुहोस)
-A2z Samachar

चितवन, बैशाख २ – नयाँ वर्ष को अबसरमा ‘ह्याप्पी न्यु ईएर’ नाम सर्ट फिल्म सार्बजनिक भएको छ । फिल्मी पाटि मिडियाको प्रस्तुति रहेको उक्त फिल्ममा नयाँ मनाउन आफ्नो प्रेमिकालाई भेट्न जादाँँ कल्पना आएका रमाईला दृशलाई कलात्मक रुपमा देखाईएको छ...

रानाको म्यूजिक भिडियो ‘झुटो होईन’ आईतबार सार्वजनिक गरिंँदै
-A2z Samachar

भरतपुर, चैत्र ३० । आभास रानाको निर्देशन रहेको म्यूजिक भिडियो ‘झुटो होईन’ भन्ने बोलको गीत आईतबार सार्वजनिक गरिदै छ । नयांँबर्षको अवसर पारेर गायक अनिल राईको स्वर रहेको ‘झुटो होईन, तिम्रो मान्छे म भाग २,’ बोलको गीत सार्वजनिक गरिने...

बर्ष २०७५ का ५ सफल चलचित्रहरु
-A2z Samachar

सुशिल पन्त, चैत्र ३० – सधैं झै यस बर्ष पनि करिब १ सय जतीको संख्यामा नेपाली चलचित्रहरु प्रदर्शन भए । तर प्रदर्शन भएका सबै जसो चलचित्र फ्लप भए । एकाध केही चलचित्रलाई छोड्ने हो भने अधिकांश निर्माण गरेका निर्माताहरुको...