बलिउड/हलिउडमा रहेका समाचारहरु

हिरोभन्दा बढी पारिश्रमिक लिन्छन् ब्रम्हानन्दम
-A2z Samachar

  तपाईं साउथ इन्डियन फिल्म हेर्नुहुन्छ भने ब्रम्हानन्दमलाई नदेख्नै कुरै भएन । किनकि, बलिउडका अधिकांश फिल्ममा उनी हुन्छन् । उनको पूरा नाम ब्रम्हानन्दम कन्नेगन्ती हो । सानो रोलबाट आफ्नो फिल्मी करियर सुरु गरेका ब्रम्हानन्दम अहिले सिनेमा दुनियाँको स्टार भएका छन् ।...

बच्चालाई दुर्व्यवहार गरेको भन्दै सलमानले हाने सेक्युरिटीलाई झापड
-A2z Samachar

जेष्ठ २३ – बलिउडका सल्लु भाई अर्थात सलमान खान अभिनित फिल्म ‘भारत’ अहिले प्रदर्शन भईरहेको छ । बुधवारबाट प्रदर्शनमा आएको ‘भारत’ आज दोस्रो दिनमा चलिरहेको छ । फिल्मले पहिलो दिन धमाकेदार ओपनिङ गरेको छ । पहिलो दिन नै भारतले...

‘भारत’ ले तोड्यो सलमानको सबै रेकर्ड
-A2z Samachar

जेष्ठ २३ – बुधवारबाट रिलिज भएको सलमान खान अभिनित फिल्म ‘भारत’ ले धमाकेदार ओपनिङ गरेको छ । इदको अवसरमा रिलिज भएको ‘भारत’ ले पहिलो दिनमा उनको अहिले सम्मकै सबै रेकर्ड ब्रेक गरेको छ । फिल्मले पहिलो दिन ४२ करोड...

लामो प्रतिक्षा पछी ‘सुपर ३०’ को ट्रेलर रिलिज
-A2z Samachar

जेष्ठ २२ – लामो प्रतिक्षा पछी अभिनेता ऋतिक रोशनको अभिनित बलिउड फिल्म ‘सुपर ३०’को ट्रेलर सार्वजनिक गरिएको छ ।फिल्मको ट्रेलरमा ऋतिकले ‘सुपर ३०’ लाई उत्पादन गर्न गरेको संघर्ष र त्यागलाई देखाइएको छ । उनले इण्डियाको गरिब परिवारबाट कसरी ३०...

रहेनन् देवगन
-A2z Samachar

जेष्ठ १३ – बलिउड अभिनेता अजय देवगनका पिता चर्चित द्वन्द्व निर्देशक वीरु देवगनको निधन भएको । केही समययता बिरामी रहेका देवगनको सोमबार निधन भएको हो । उनलाई सान्ताक्रुजको सूर्या अस्पतालमा भर्ना गरिएको थियो । जहाँ सोमबार उनलाई कार्डिएक एरेस्ट...

सलमान स्टारर ‘भारत’ को ट्रेलर रिलिज, शाहरुखले गरे तारिफ (भिडियो)
-A2z Samachar

बैशाख ९ – बर्षकै बहु प्रतिक्षित बलिउड फिल्म ‘भारत’ को ट्रेलर सार्वजनिक भएको छ ।जून ५ मा रिलिज हुने तयारीमा रहेको सलमान खान स्टारर फिल्म ‘भारत’ को ट्रेलर सोमबार सार्वजनिक भएको हो । सार्वजनिक ट्रेलरमा सलमानलाई बिभिन्न अलग अलग लुक्समा...