सम्पादकीयमा रहेका समाचारहरु

लगानी सम्मेलन सफल बनाउन प्रमद्वारा आग्रह
-Chitwan Samachar

तीर्थप्रसाद भटृराई ,जुरिच (स्वीट्जरल्याण्ड), ११ माघ : प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले नेपाल सकारात्मक बाटामा अगाडि बढेकाले प्रवासी नेपाली जनतालाई अलमलमा नपर्न र विदेशी मित्रलाई नेपालप्रति पूर्वाग्रही नहुन आग्रह गर्नुभएको छ । जेनेभास्थित संयुक्त राष्ट्रसङ्घीय नियोगका लागि स्थायी प्रतिनिधि तथा...

एक करोडको घुम्ती कोष परिचालन
-Chitwan Samachar

म्याग्दी, ११ माघ : म्याग्दीको धवलागिरि गाउँपालिकामा विपन्न वर्गको आयआर्जनका लागि करीब रु एक करोडको घुम्ती कोष परिचालन गरिएको छ । गुड नेवर्स इन्टरनेशनलको आर्थिक सहयोगमा सङ्गम म्याग्दीमार्फत सञ्चालित सामुदायिक विकास परियोजनाले सहकारी संस्थामार्फत सो कोष परिचालन गरेको हो...

‘भारत’ को टिजरमा सलमान खानको भिन्न–भिन्नै रुप (भिडियो )
-Chitwan Samachar

माघ ११ -बलिउडका स्टार सलमान खानको नया चलचित्र ‘भारत’ को टिजर रिलिज भएको छ । टिजरमा सलमानका भिन्न–भिन्न रुप देखिएको छ, जसमा उनको वृद्ध रुप पनि देखिएको छ । टिजरको सुरुवात भारत–पाकिस्तानको विभाजनको दृश्यबाट सुरु भइरहेको छ । आफ्नो पिताले...

रक्ताभाव हुन नदिन रक्तदाता पहिचान
-Chitwan Samachar

गोरखा, ११ माघ : गोरखा जिल्ला अस्पतालमा उपचार गर्न आउने बिरामीले अब रगत अभावका कारण सास्ती खेप्नु नपर्ने भएको छ । अस्पतालमा उपचारका लागि बिरामीलाई आकस्मिक रगत आवश्यक परे उपलब्ध गराउन सक्ने गरी लियो क्बल अफ गोरखाले ८२ रक्तदाताको...

राष्ट्रिय हितलाई केन्द्रमा राखेर परराष्ट्र नीति

काठमाडौँ, ११ माघ : देशको दीर्घकालीन परराष्ट्र नीति तर्जुमाका निम्ति सबै राजनीतिक दलबीच मतैक्यता हुनुपर्नेमा राजनीतिक नेतृत्व र सम्बन्धित क्षेत्रका जानकारले जोड दिएका छन् । उनीहरूले नेपालको राष्ट्रिय हित र स्वार्थ प्रवद्र्धन गर्न सन्तुलित परराष्ट्र नीति निर्धारण गरेर आर्थिक विकासको...

विष्णुनगरमा माघ २३ गते देखि धनधान्याञ्चल
-Chitwan Samachar

माघ ११ , कावासोती । प्राविधिक शिक्षा सञ्चालनार्थ जनता मावि कावासोती ६ विष्णुनगरमा श्रीमद्भागवत धनधान्याचल ज्ञान महायज्ञ सञ्चालन हुने भएको छ । विधालयमा प्राविधिक शिक्षा सञ्चालनका लागि यहि माघ २३ गते देखि फागुन २ गते सम्म धनधान्याचल ज्ञान महायज्ञ सञ्चालन...

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित…
-Chitwan Samachar

काठमाडौँ, ११ माघ : प्रमुख प्रतिपक्ष दलको प्रतिरोधबीच प्रतिनिधिसभाबाट ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ बहुमतबाट पारित भएको छ । प्रमुख प्रतिपक्ष दलको अवरोध र नाराबाजीबीच शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सो विधेयक पारित गरियोस् भनी प्रस्तुत गर्नुुभएको थियो ।...

प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कार राणा र शाहलाई

पोखरा, २० पुस : नेपाल प्रेस युनियन कास्कीद्वारा स्थापित प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कार यस वर्ष अग्रज पत्रकारद्वय कविर राणा र समिरजङ्ग शाहलाई संयुक्तरुपमा प्रदान गरिने भएको छ । पुरस्कार प्रदानका लागि युनियन कास्कीका सल्लाहकार एवं न्यूनतम पारिश्रमिक निर्धारण समितिका...

सम्पादकीय : सम्पदा संरक्षणमा चासो

हाम्रो देशका अधिकांश क्षेत्रमा रहेका धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदा यतिखेर मानवीय अतिक्रमणको चपेटामा पर्दै गएका देखिन्छन् । सामान्य मठ–मन्दिरदेखि देशकै चर्चित र अत्यधिक श्रद्धालु भक्तजनको आस्थाको केन्द्र बनेका मनकामना, बौद्धनाथ, स्वयम्भूनाथ, पशुपतिनाथ जस्ता मठमन्दिरसमेत कुनै न कुनै रूपमा...

गंगामायाको पनि प्राणै लिने हो ? 

गंगामाया अधिकारी पुनः आमरण अनशनमा छिन् । उनका पति नन्दप्रसाद अधिकारीको अनशनमै प्राण गएको थियो । अहिलेसम्म नन्दप्रसादको सदगत गरिएको छैन । कान्छा छोरा कृष्णप्रसाद अधिकारीका हत्यारालाई प्रचलित कानुनबमोजिम कारबाही गरियोस् भन्ने माग राखेर नन्दप्रसाद र गंगामायाले सत्याग्रह थालेको...