पत्रपत्रिकामा रहेका समाचारहरु

कतार नाकाबन्दीपछि झन् बलियो र आत्मनिर्भर बन्यो
-A2z Samachar

जेठ ८-कतारमाथि नाकाबन्दी लागेको दुई वर्ष भयो । छिमेकी साउदी अरेबिया, इजिप्ट, बहराइन र युनाइटेड अरब इमिरेट्स (यूएई) ले संयुक्त रूपमा लगाएको नाकाबन्दी भोग्दै छ कतार । २०१७ जुन ५ मा नाकाबन्दी लाग्दा कतार हतास देखिएको थियो । तर...

सात किलो सुन ल्याउने शेर ग्याल्चो घलेलाई १७ करोड ७९ लाख बिगो
-A2z Samachar

राजश्व अनुसन्धान विभागले चोरी पैठारी गरी सात किलो सुन ल्याउने शेर ग्याल्चो घलेलाई १७ करोड ७९ लाख बिगो कायम गर्दै जिल्ला अदालत रसुवामा मुद्दा दर्ता गरेको छ । यो समाचार आजको नागरिक दैनिकमा छ । विभागले मंगलबार रसुवा नौकुण्ड गाउँपालिका–१...

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको लागि आवश्यक पर्ने एयर रुट दिन भारत तयार
-A2z Samachar

काठमाडौं ,जेठ ८ – भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउन आवश्यक पर्ने एयर रुट दिन भारत तयार भइसकेको छ । दुवै देशको प्राविधिक टोलीले निर्धारण गरेको एयर रुटको उडान अनुमतिका लागि अन्तर्राष्ट्रिय हवाई उड्डयन संगठन (आइकाओ) मा पठाइएको नागरिक उड्डयन प्राधिकरणले...

तपाइको आजको राशिफल
-A2z Samachar

वि.सं.२०७६ साल ज्येष्ठ ०८ गते । बुधबार । ईश्वी सन् २०१९ मे २२ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४० । ज्येष्ठ कृष्ण पक्ष । तिथि चतुर्थी,५४ घडी ५४ पला,रातको...

शिशुको मृत्यु भएपछि मेडिकल सञ्चालक पक्राउ
-A2z Samachar

  जेष्ठ ७,अर्घाखाँची । उपचारका क्रममा शिशुको मृत्यु भएपछि दाङका एक मेडिकल सञ्चालक पक्राउ परेका छन् । अर्घाखाँची शितगंगा नगरपालिका साप्पमारा निवासी सरिता कुमालका १८ महिने छोरा सुशान्तको सोमबार उपचारका क्रममा मृत्यु भएपछि छानबिनका लागि गढवा गाउँपालिका-१ पुतलिबजारस्थित युनिक मेडिकलका सञ्चालक चेतराम...

डोजर र रोलर राखेर सडक अवरुद्ध पार्ने निर्माण व्यवसायीको चेतावनी
-A2z Samachar

  जेष्ठ ७,काठमाडौं । सरकारले सार्वजनिक खरिद नियमावली जारी गरेर निर्माण व्यवसायीको हक, हितविपरित कदम उठाउन खोजेको निर्माण व्यवसायीहरुले आरोप लगाएका छन् । निर्माण व्यवसायीहरुको छाता सङ्गठन नेपाल निर्माण व्यवसायी महासंघले मङ्गलबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै व्यवसायीहरुले सरकार आफूहरुको...

यसरी सुल्झियो प्रहरीलाई टाउको दुखाइ बनेको त्यो घटना
-A2z Samachar

  जेष्ठ ७,काठमाडौं- सुर्खेतका चन्द्रप्रसाद आचार्य हत्यामा संलग्न भएको आरोपमा प्रहरीले  ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरेन्द्रनगर-६ बुद्धपथमा होटेल सञ्चालन गर्दै आएका नन्दकला विष्ट, उनका श्रीमान् कृष्ण विष्ट र छोरी बिन्दु विष्ट रहेको कर्णाली प्रदेशका डिआइजी महेशविक्रम शाहले बताए। हत्या भएका...

‘फेसबुक प्रेमिका’ लाई बन्धक बनाएर ६ दिन सम्म बलात्कार
-A2z Samachar

 जेष्ठ ७,जनकपुरधाम – जनकपुरका एक युवकले एक किशोरीलाई बन्धक बनाएर ६ दिनसम्म बलात्कार गरेको घटना सार्वजनिक भएको छ। फेसबुकमार्फत साथी बनाएका जनकपुरधाम–२ शिव चोक घर भएका अन्दाजी २५ वर्षीय उत्सव गुप्ताले ललितपुर सातदोबाटो बस्ने एक १५ वर्षीया किशोरीलाई बन्धक बनाएर...

खाना खानसाथ यि गल्तीहरु गरे तत्काल मृत्यु हुनसक्छ,जानी राखौ
-A2z Samachar

  शारीरिक स्वस्थ्यका लागि सन्तुलित र पोष्टिक खानेकुरा आवश्यक हुन्छ । तर, यतिले मात्र पुग्दैन । स्वस्थ्य खानपानसँगै आनीबानीमा पनि सुधार ल्याउनुपर्छ । विशेषज्ञहरुले भन्ने गरेका छन्, खाना खाएर मात्र पुग्दैन, त्यो सहि समयमा र सहि मात्रामा हुनुपर्छ । साथै...

प्रहरी ऐनमा चलखेलः ३० वर्षपछि मात्रै ३० वर्षे सेवा अवधि हट्ने
-A2z Samachar

काठमाडौं ,जेठ ७ –नेपाल प्रहरीभित्र ३० वर्षे सेवा अवधि कायम राख्ने कि हटाउने भन्ने विवाद चलिरहँदा तत्कालका लागि सो प्रावधान नहटाउने गरी विद्येयकको मस्यौदा तयार भएको छ । गृह मन्त्रालयले तयार पारेको मस्यौदामा ३० वर्षपछि भने ३० वर्षे सेवा अवधि...