बलिउड/हलिउडमा रहेका समाचारहरु

सलमान स्टारर ‘भारत’ को ट्रेलर रिलिज, शाहरुखले गरे तारिफ (भिडियो)
-A2z Samachar

बैशाख ९ – बर्षकै बहु प्रतिक्षित बलिउड फिल्म ‘भारत’ को ट्रेलर सार्वजनिक भएको छ ।जून ५ मा रिलिज हुने तयारीमा रहेको सलमान खान स्टारर फिल्म ‘भारत’ को ट्रेलर सोमबार सार्वजनिक भएको हो । सार्वजनिक ट्रेलरमा सलमानलाई बिभिन्न अलग अलग लुक्समा...

‘छपाक’ मा दीपिकाको लुक्सले बनायो सबैलाई निशब्द
-A2z Samachar

चैत्र ११ – दीपिका पादुकोण अभिनित फिल्म ‘छपाक’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा अभिनेत्री दीपिका पादुकोणको फिचर्ड रहेको छ । यो फिल्ममा उनी एसिड अट्याक सर्भाइभर लक्ष्मी अग्रवालको रोलमा देखिनेछिन् । फिल्मको फस्टलुक पोस्टर सार्वजनिक भए...

सलमानको आवाज रहेको ‘नोटबुक’ को गीत रिलिज (भिडियो)
-A2z Samachar

चैत्र ५ – बलिउड अभिनेता सलमान खानको होम प्रेडक्सनमा निर्माण भएको फिल्म ‘नोटबुक’ को गीत रिलिज भएको छ । अभिनेता सलमान खानको आवाज रहेको ‘मै तेरा’ बोलको गीत सार्वजनिक भएको हो । सार्वजनिक गीतमा सलमान खानको आवाज रहेको छ ।...

रोहित फराह कोलाब्रेसन, बनाउदैछन् सुपरहिट फिल्मको सिक्वेल
-A2z Samachar

चैत्र ४ – रोहित शेट्टी र फराह खानको कोलाब्रेसन हुने भएको छ । पछील्लो समय रोहित र फराह एक फिल्म बनाउनका लागि नियमत छलफलमा रहेको खबर बाहिरिएको छ । रोहित आँफैले फराह सँगको फोटो शेयर गर्दै मिलेर एक सुपरहिट...

सारा र आर्यनको सेक्सी लिप किस
-A2z Samachar

  बलिउडकी हट नायिका साराअली खान र नायक कार्तिक आर्यनको सेक्सी लिप किस गर्दै रोमान्स गरेका छन् । हट जोडीका रुपमा हिन्दी सिनेमा ‘लभ आजकल २ को सुटिङ सेटमै उनीहरुले सबैका अघि सेक्सी लिपकिस गरेका हुन् । तर त्यो दृष्य भने...

मधुबालाको सौन्दर्यमा लठ्ठ पर्नेहरु….
"गुगलले दियो गिफ्ट "
-A2z Samachar

काठमाडौं, फागुन २३ । चालिस देखि साठीको दशकमा बलिउड फिल्म नगरीमा आफ्नो मोहक सुन्दरता छर्ने नायिका हुन् मधुबाला । जसको सौन्दर्यको मादकताले बलिउडमात्र हैन हलिउड पनि चम्केको थियो । मधुबालाको सौन्दर्यलाई विश्वचर्चित अभिनेत्री मर्लिन मुनरोसँग तुलना गरिन्छ । मर्लिन मुनरोसँग पशिचमा...

विद्युत अभिनित ‘जंगली’ को ट्रेलर रिलिज (भिडियो)
-A2z Samachar

फाल्गुन २२ – एक्सन स्टण्टका लागि माहिर विद्युत जामवाल अभिनित बलिउड फिल्म ‘जंगली’ को ट्रेलर रिलिज भएको छ । दर्शकहरुले बेग्र प्रतिक्षा गरेको ‘जंगली’ को ट्रेलर आज रिलिज भएको हो । रिलिज ट्रेलरमा विद्युत र जनावर बिचको प्रेम देखाईएको छ...

‘हम दिल दे चुके सनम २’ मा सलमानको हिरोइन दिपिका कि कटरिना ?
-A2z Samachar

फाल्गुन २१ – सन् १९९९ को सुपरहिट फिल्म ‘हम दिल दे चुके सनम’ को सिक्वेल बन्ने चर्चा चलिरहेको छ । १९ बर्ष अघीको सुपर हिट फिल्ममा सँगै काम गरेका सलमान खान र निर्देशक सञ्जय लीला भन्सालीले फेरी सँगै काम...

नेपालमा छाँयाकन गरिएको वसन्त चौधरीको शब्द र सोनु निगमको आवाज रहेको गीत सार्वजनिक (भिडियो)
-A2z Samachar

फाल्गुन २० – चर्चित भारतीय गायक सोनु निगमको नेपालमा छाँयाकन गरिएको गीत युट्युबमा सार्वजनिक भएको छ । नेपालको सुन्दरनगरी पोखरामा छाँयाकन भएको ‘शिव शंकर’ बोलको गीत युट्युबमा सार्वजनिक भएको हो । सार्वजनिक गीतमा वसन्त चौधरीको शब्द रहेको छ ।गीतमा...

बलिउड अभिनेत्री आलिया सगरमाथा चढ्ने पहिलो भारतीय महिला
-A2z Samachar

फाल्गुन २० – बलिउडकी चर्चित अभिनेत्री आलिया भट्ट सगरमाथा चढ्ने पहिलो भारतीय महिला बन्ने भएकी छिन् । तर यो प्रसँग एक बलिउड फिल्मको हो जसमा आलियाले विश्वकै सर्वोच्च शिखर सगरमाथा चढ्ने पहिलो भारतीय महिला अरुणिमा सिंहाको भूमिका निर्वाह गर्ने...