ताजा खबरमा रहेका समाचारहरु

बन्दका कारण प्रदेश ३ को जनजीवन प्रभावित, चितवनमा ३ वटा सिलिण्डर विस्फोट
-A2z Samachar

बैशाख ५, चितवन- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आव्हान गरेको नेपाल बन्दले चितवनसहित प्रदेश ३ का विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ । चितवनहुदै गुड्ने सवारीसाधान आज विहानैबाट कम गुडेका छन । छोटो दुरीका साना सवारीसाधानहरु मोटरसाईकल तथा अटो केहि...

पोर्टोलाई पराजित गर्दै लिभरपुल सेमिफाइनलमा
-A2z Samachar

बैशाख ५ – प्रिमियर लिग क्लब लिभरपुल युइएफए च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । च्यम्पियन्स लिग अन्तर्गत गए राती समपन्न क्वाटरफाइनलको दोस्रो लेगमा पोर्चुगिज क्लब एफसी पोर्टाेमाथि सहज जित निकाल्दै लिभरपुल युइएफए च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश...

सिटीलाई भिएआरले रोक्दा टोटेनह्याम सेमिफाइनलमा
-A2z Samachar

बैशाख ५ – रोमान्चक खेलमा प्रिमियर लिग प्रतिद्धन्द्धी म्यानचेस्टर सिटीलाई पराजित गर्दै टोटेनह्याम च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । गए राती गोलको बर्षा भएको क्वाटरफाइनलको दोस्रो लेगमा सिटीलाई अवे गोलमा पछि पार्दै टोटेनहम हस्टपर युइएफए च्याम्पियन्स लिग फुटबलको...

बन्दमा नारायणगढमा फोहोरको गन्ध (फोटोफिचर)
-A2z Samachar

चितवन, बैशाख ५ – विप्लव समूहको बन्दका कारण देशका बिभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ ।बन्दको प्रभाव केही जिल्लामा पूर्ण रुपमा परेको छ भने केहीमा सामान्य रहेको छ । बन्दले चितवनमा पनि प्रभाव पारेको छ । बन्दको कारण चितवनका...

सरकारी छाप किर्ते गरेको आरोपमा राजपा नेता यादव पक्राउ
-A2z Samachar

काठमाडौं । सरकारी छाप किर्ते गरेको आरोपमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका केन्द्रीय सदस्य एवं पूर्वसभासद बीपी यादव पक्राउ परेका छन् । भौतिक पूर्वाधार विकास मन्त्रालयबाट सप्तरीको अग्रिसाइर कृष्णासवरण गाउँपालिका २ र ३ मा पर्ने सडक निर्माणमा किर्ते उपभोक्ता...

नेपालले पहिलो पटक अन्तरिक्षमा पठायो आफ्नै स्याटलाइट
-A2z Samachar

काठमाडौं, बैशाख ५ – नेपालले पहिलो पटक अन्तरिक्षमा स्याटलाइट अर्थात् भू-उपग्रह पठाएको छ । अमेरिकाको भर्जिनियास्थित प्रक्षेपण केन्द्रबाट बिहीबार बिहान २:३१ बजे नेपालको भूउपग्रह अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा प्रक्षेपण गरिएको हो । यो भूउप्रगहलाई ‘नेपालीस्याट-१’ नाम दिइएको छ ।...

अर्किड स्कूल ‘अन्तर्राष्ट्रिय टिचिङ एक्सिलेन्स अवार्ड’ द्वारा पुरस्कृत हुँदै
-A2z Samachar

भरतपुर, बैशाख ५ – अर्किड स्कूल, भरतपुर ‘अन्तर्राष्ट्रिय टिचिङ एक्सिलेन्स अवार्ड’द्वारा पुरस्कृत हुने भएको छ। गत मार्च महिनामा आह्वान गरिएको उक्त प्रतिस्पर्धामा संसारभरका विभिन्न विद्यालयहरुले आफ्नो उपलब्धि, विगतका पुरस्कारहरु, शैक्षिक पद्धतिमा अवलम्बन गरिएका कृयाकलाप तथा परियोजनामा आधारित शिक्षण विधि,...

दुम्कौलीमा झोला भित्र भेटिएको शंकास्पद बस्तु जेरी पुरी भएको पुष्टी
-A2z Samachar

नवलपरासी,बैशाख ५ – पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दुम्कौली स्वास्थ्य चौकी अगाडि झोला भित्र भेटिएको बस्तु जेरी पुरी भएको पुष्टी भएको छ । झोलामा रहेको शंकास्पद वस्तुलाई नेपाली सेनाको टोलीले डिस्फोज गर्ने क्रममा जेरी पुरी भएको पुष्टी भएको हो ।उता...

कावासोतीमा बम विस्फोट
-A2z Samachar

नवलपुर, बैशाख ५ – नवलपुरको कावासोतीमा विहीबार बम विस्फोट भएको छ । कावासोतीको मुख्य बजार इन्द्रचोकमै वम विस्फोट भएको हो । विस्फोटको आवाज परसम्म सुनिएकोले बम निक्कै शक्तिशाली भएको स्थानीयको अनुमान छ ।विस्फोटबाट मानवीय क्षति भने भएको छैन ।...

जेठबाट सञ्चालनमा आउने ‘एक्सन रूम’
-A2z Samachar

काठमाडौँ ,बैशाख ५– प्रत्यक्ष अवलोकनमार्फत् विकास आयोजनालाई थप तीव्रता दिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निर्माणाधीन ‘एक्सन रूम’ जेठको अन्तिम साताबाट सञ्चालनमा आउने भएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको भुईं...