विचारमा रहेका समाचारहरु

‘कोरोनाको सन्त्रासले भन्दा¸उपचारको सन्त्रासले मन विचलित भयो ‘
-A2z Samachar

उत्तम जोशी, चितवन।चितवन जिल्ला भित्र र बाहिर कोभिड १९ को संंक्रमण बढदै समुदाय हुदै घर सम्म पुगेको अवस्थामा सक्रमण लाई रोकथाम र नियन्त्रण गर्न जिल्ला प्रसासन कार्यालय चितवनद्धारा २०७७।४।३२ गते राती देखि हालसम्म निषेधआज्ञा जारी राखिएको छ । यस...

कोरोना कहरमा सामाजिक मनोविज्ञान र राज्यको भुमिका
-A2z Samachar

कोरोना भाइरस कोभिड १९ ले संसार हल्लाईदिएको छ । विश्वका प्राय सबै देशहरु कोरोनाबाट प्रभावित भएका छन् । भिमकाय देशहरु, आणविक शस्त्र युक्त देशहरु, विकास र समृद्धिको व्यवहारिक अभ्यास गरेका देशहरु विज्ञान र प्रविधिले पृथ्वीलाई एउटा चिफमा कैद गर्न...

आईसोलेसनमा रहँदा पनि रोकिएन बस्ताकोटीको पत्रकारिता
-A2z Samachar

संजय भट्टराई ,नवलपुर । हामी सबैलाई थाहा छ , कोरोना संक्रमित भए पछि मान्छे आईसोलेसनमा हुन्छ , कोरोना संक्रमणबाट मुक्त हुन उसले हर संभब प्रयास गर्छ , उसको दिमागमा अरु केही हुँदैन , उ आराम सिबाय अरु केही सोच्दैन...

प्रधानमन्त्री ज्यु, प्राधिकरणको जिम्मेवारी पुन: कुलमान घिसिङलाई दिईयोस् !
-A2z Samachar

चितवन – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल यही भदौ २९ गते सकिँदैछ । २०७३ भदौ २९ गते कार्यकारी निर्देशक भएर देशलाई लोडसेडिङमुक्त बनाउन भूमिका खेलेका घिसिङको ४ वर्षे कार्यकाल सकिन लागेसँगै प्राधिकरणमा नयाँ नेतृत्वको लागि रस्साकस्सी...

संक्रमित नर्सको आत्मविश्वास: छिट्टै निको भएर उच्च मनोबलका साथ बिरामीको सेवा गर्नेछु
-A2z Samachar

चितवन – चितवनमा पछिल्लो केही दिनयता ठुलो संख्या कोरोना भाइरस संक्रमितहरु भेटिरहेका छन् । आज (बिहीबार) बिहानसम्म जिल्लाभर २८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भइसकेको छ । जिल्लामा संक्रमण पुष्टि भएका २८१ मध्य ३० जना स्वास्थ्यकर्मीहरु रहेका छन् । जिल्लाका...

‘कोरोना सङ्क्रमितलाई उपेक्षा होइन माया र हौसला दिऔं’
-A2z Samachar

सिर्जना न्युरे, जीवन सङ्घर्ष हो । हरेक उकाली ओराली हुँदै यात्रा गर्नुपर्छ । कहिले सुखैसुख त कहिले नसोचेको दुःख पनि आउँछ । त्यही सुखदुःख अनि समयसँगै निरन्तर बहेर अघि बढ्नुपर्छ । सबैले जस्तै मैले पनि मेरो जीवनका असहजतालाई सहजतामा बदल्दै...

‘बनाउनुहोस् कानुन अनि बचाउनुहोस् हामी सबैलाई’
-A2z Samachar

ममता पाण्डे भण्डारी – सुन एसिड आक्रमणकारी, तिमीहरू सडकमा खुल्ला रुपमा हिडेपनि तिमीहरु अपराधी नै हौ । कसैको अनुहार बिगार्दैमा पिडा दिँदैमा तिमीले कसैको जिन्दगीलाई रोक्न सक्दैनौ । तिमीले मन पराएको या माया गरेको ब्यक्तीले तिम्रो प्रेम प्रस्ताव अस्विकार गरेकै...

समाजवादी यात्रा र गतिशिल नेतृत्वका लागि प्रचण्ड
-A2z Samachar

चितवन  – नेपालको नयाँ संविधान–२०७२ ले राष्ट्रलाई समाजवादउन्मुख गराउन मार्गनिर्देश गरेको छ। दशवर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनको जगमा संविधानसभा हुँदै तयार भएको संविधानबाट यस्तो मार्गनिर्देश भएको हो। संविधानमा समाजवादउन्मुख शब्द यसै परेको होइन, यसका पछाडि एउटा राजनीतिक शक्ति...

अनि बल्ल भगवानले भन्ने थिए कि, “मनुष्य म खुशी भए, तथास्तु”
-A2z Samachar

मनोज घिमिरे – हाम्रो धर्मिक ग्रन्थ अनुसार श्रावण अर्थात् साउन महिना पवित्र तथा आदिगुरु भगवान् शिवको प्रिय महिना मानिन्छ । त्यसैले श्रावण महिनाको हरेक साेमबार शिवलाई खुसी पार्न विशेष धार्मिक अनुष्ठान एवं रुद्राभिषेकका साथै व्रत बस्ने गरिन्छ। हुन त...

मायाको प्यारो उदाहरण हौ -‘तिमि’
-A2z Samachar

कृपा अधिकारी, माया के हो? म जस्तो नादानलाई कसले सिकाउने ? सानो छँदा मलाई मेरि आमाले भन्नु हुन्थ्यो “छोरी, जसमा तिमीले आफ्नो बुवाको अवतार देख्छौ र तिमीलाई जसले आफ्नो बुवाजस्तै माया गर्छ उसलाई आफ्नो सपनाको राजकुमार ठान्नु”। मेरी आमाले सिकाएको सतकर्म...