नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीलाई ११ वर्ष कैद

एटुजेड समाचार

काठमाडौँ : नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई  सबै कसुरमा गरेर ११ वर्ष कैद तोकिएको छ।

गत साता ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा उनलाई विशेष अदालतले दोषी ठहर गरेको थियो।

आज काठमाडौँ जिल्ला अदालतले सजाय निर्धारण गरेको हो। उनले अधिकतम सजाय मात्रै भुक्तान गर्नुपर्ने हुन्छ।

जसअनुसार उनलाई अधिकतम चार वर्षमात्रै कैद हुने छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु