पहिरो पन्छाइएपछि मुग्लिन–काठमाडौं सडक पुनः सञ्चालनमा

एटुजेड समाचार

मुग्लिन-काठमाडौं सडक खण्ड सुचारु भएको छ।

धादिङको मझिमटारमा सुख्खा पहिरो खसेपछि दुइतर्फी अवरुद्ध बनेको सडक पहिरो हटाएपछि सुचार भएको प्रहरीले जानकारी दिएको छ।

सडकमा लामो जाम रहेकाले लेन अनुशासन पालना गर्न प्रहरीले अनुरोध गरेको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु