सभामुख अर्यालद्वारा प्रमुख सचेतकहरूसँग छलफल जारी

सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा सहभागी विभिन्न दलका प्रमुख सचेतकहरूसँग छलफल जारी राखेका छन्। सिंहदरबारस्थित कानुन समितिको हलमा भइरहेको उक्त छलफलमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुख सचेतक तथा सचेतकहरूको सहभागिता रहेको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु