खेलकुदमा रहेका समाचारहरु

प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेटेरान कप भोली देखी
-A2z Samachar

चितवन, असोज ३ – चितवन भेटेरान फुटबल क्लबको आयोजनामा भोली (शनिबार) देखी चितवनको ईतिहासमै पहिलो पटक ‘प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेटेरान कप २०७६’ शुरु हुँदैछ । भोलीबाट शुरु हुने प्रतियोगिताको भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले बिहान ७ बजे उद्घाटन...

साफ यु १८ – माल्दिभ्ससँग बराबरीमा रोकियो नेपाल
-A2z Samachar

काठमाडौं, असोज ३ – काठमाडौंमा आज (शुक्रबार) बाट शुरु भएको यु १८ साफ च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपालले माल्दिभ्ससँग बराबरी खेलेको छ ।साविक विजेता टिम नेपाल आज माल्दिभ्ससँग १–१ को बराबरीमा रोकियो । खेलको १३ औं मिनेटमा हसन नाजिमले गोल...

साफ यू–१८ च्याम्पियनसिप आजबाट शुरु, पहिलो खेलमा नेपाल र माल्दिभ्स भिड्दै
-A2z Samachar

काठमाडौं, असोज ३ – काठमाडौंमा आज (शुक्रबार) बाट साफ यू–१८ च्याम्पियनसिप फुटबल शुरु हुँदैछ । यू–१८ च्याम्पियनसिपको पहिलो खेलमा आज नेपालले माल्दिभ्सको सामना गर्दैछ । हलचोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ । नेपाली टिमको...

युरोपा लिगमा युनाइटेडको कठिन जित
-A2z Samachar

असोज ३ – युईएफए युरोपा लिगमा प्रिमियर लिग क्लब म्यान्चेस्टर युनाइटेडले कठिन जित निकालेको छ । युरोपा लिग अन्तर्गत गए राती भएको खेलमा युनाइटेडले एस्तानामाथि १-० को कठिन जित निकालेको छ । घरेलु मैदान वर्ल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडलाई जिताउन...

युरोपा लिग : सेभियाद्वारा क्वाराबाग ३-० ले पराजित
-A2z Samachar

असोज ३ – युरोपा लिगमा सेभियाले सहज जित हात पारेको छ । युरोपा लिग अन्तर्गत गए राती सम्पन्न समूह ‘ए’ अन्तर्गतको खेलमा सेभियाले क्वाराबागलाई ३-० गोल अन्तरले पराजित गर्‍यो ।सेभियालाई जिताउन जाभियर हर्नान्डेस, मुनिर र अलिभेर टोरेसले समान एक–एक...

फिफा बरियतामा नेपालको सुधार
-A2z Samachar

काठमाडौं, असोज २ – नेपालले फिफा बरियतामा सुधार गरएको छ्ह ।विश्व फुटबल महासंघ (फिफा)ले आज (बिहीबार) सार्वजनिक गरेको विश्व बरियतामा नेपाल पाँच स्थान सुधार गर्दै १६१औं स्थानमा पुगेको छ । यसअघि नेपाल १६६औं स्थानमा रहेको थियो । नेपालले यहि भदौ...

सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा टोटनह्याम ओलम्पियाकोससँग बराबरीमा रोकियो
-A2z Samachar

असोज १ – सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा च्याम्पियन्स लिग फुटबलमा टोटनह्याम ओलम्पियाकोससँग बराबरीमा रोकिएको छ । च्याम्पियन्स लिग अन्तर्गत गए राती भएको खेलमा गत सिजनको उपबिजेता प्रिमियर लिग टोली टोटनह्याम ग्रिक क्लब ओलम्पियाकोससँग २-२ गोलको बराबरीमा रोकिएको...

कारभेना जोभेज्दा माथि बार्यनको सहज जित
-A2z Samachar

असोज १ – युईएफए च्याम्पियन्स लिगमा जर्मन च्याम्पियन बायर्न म्युनिखले सहज जित हात पारेको छ । च्याम्पियन्स लिग अन्तर्गत गए राती (बिहिबार बिहान) सम्पन्न खेलमा बार्यनले सर्वियन क्लब कारभेना जोभेज्दा माथि ३-० को सहज जित हात पारेको हो । घरेलु...

दुई गोलको अग्रता जोगाउन नसक्दा युभेन्टस एथ्लेटिकोसँग बराबरीमा रोकियो
-A2z Samachar

असोज २ – दुई गोलको अग्रता जोगाउन नसक्दा च्याम्पियन्स लिग फुटबलमा युभेन्टस एथ्लेटिको मड्रिड सँग बराबरीमा रोकिएको छ । च्याम्पियन्स लिग अन्तर्गत गए राती (बिहिबार बिहान) सम्पन्न खेलमा युभेन्टस स्पेनिस क्लब एथ्लेटिको मड्रिडसँग २-२ को बराबरीमा रोकियो । खेलमा युभेन्टसले...

मुख्य खेलाडी बिना नै मैदान उत्रिएको पीएसजीसँग रियलको लज्जास्पद हार
-A2z Samachar

असोज २ – एन्जल डि मरिया चम्किदा स्पेनिस क्लब रियल मड्रिडले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग लज्जास्पद हार व्यहोरेको छ । युरोपियन च्याम्पियन्स लिग अन्तर्गत गए राती (बिहिबार) बिहान भएको खेलमा मुख्य खेलाडी बिना नै मैदान उत्रिएको...