स्थानीयमा रहेका समाचारहरु

चितवन राष्ट्रिय निकुञ्जमा आइतबारबाट चरा गणना हुने
-A2z Samachar

चितवन – चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा आइतबारबाट चरा गणना थालिने भएको छ । नेपालका निकुञ्ज र चरा पाइने ठाउँमा जनवरी २ तारीखबाट चरा गणना थालिए पनि यहाँ १० तारिखबाट मात्र चरा गणना गर्न लागिएको हो । मौसम खराब...

संसद विघटनविरुद्ध प्रधानमन्त्रीलाई प्रचण्ड-नेपाल समुह चितवनको विरोधपत्र
-A2z Samachar

चितवन – संसद विघटनविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवन प्रचण्ड-नेपाल समुहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोधपत्र बुझाएको छ । नेकपा प्रचण्ड-नेपाल समुहले आज (शुक्रबार) प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईमार्फत प्रधानमन्त्रीलाई विरोधपत्र बुझाएको हो । नेकपाको केन्द्रीय कार्यक्रम अनुसार प्रमुख जिल्ला...

भारतमा बर्डफ्लु : चितवनमा उच्च सतर्कता, जैविक सुरक्षा अपनाउन आग्रह
-A2z Samachar

चितवन – छिमेकी राष्ट्र भारतमा बर्डफ्लु देखिएपछि नेपालमा उच्च सतर्कता अपनाइएको छ । बिशेष गरी कुखुराको राजधानी मानिने चितवनमा व्यवसायीहरुले जैविक सुरक्षामा विशेष सतर्कता अपनाउन थालेका छन् । नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टले भारतमा बर्डफ्लु देखिएकोले उच्च सतर्कता अपनाउनु...

चितवनमा नयांँबर्षमा नयांँ होटलहरु खुल्ने क्रम बढ्दै
-A2z Samachar

सूर्यप्रसाद अधिकारी, चितवन । चितवनमा अंँग्रेजी नयांँ बर्ष लागेसंँगै नयांँ होटलहरु खुल्ने क्रम बढ्दै गएको छ । कोरोनाको प्रभाव कम हुदै गएपछि र आन्तरिक पर्यटकको गतिविधि शुरु भएसंँगै होटल, रिसोर्ट, रेष्टुरेण्ट सञ्चालनमा ल्याईएका हुन । नयांँ बर्षको अवसर पारेर...

११ औं वर्षमा प्रवेश गर्दै रेडियो देवघाट, सामाजिक कार्य गरेर वार्षिकोत्सव मनाउने
-A2z Samachar

चितवन – नेपालकै पहिलो धार्मिक रेडियोको रुपमा परिचित रेडियो देवघाट १०२.६ मेगाहर्जले सामाजिक कार्य गर्दै १० औं वार्षिकोत्सव मनाउने भएको छ । माघ १ गते ११ औं वर्षमा प्रवेश गर्न लागेको रेडियो देवघाटले आज (बिहीबार) आयोजित एक पत्रकारसम्मेलन मार्फत...

नारायणगढको न्युरोडलाई व्यवस्थित बनाउदै ट्राफिक प्रहरी
-A2z Samachar

चितवन – जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले नारायणगढको न्युरोडमा फुटपाथ अतिक्रमण गरेर राखिएको व्यपारिक सामाग्रीहरु हटाएको छ । आज (बिहीबार) ट्राफिक प्रहरीले फुटपाथ अतिक्रमण गरेर राखिएको मोटर ग्यारेज तथा वर्कसपजन्य सामाग्रीहरु हटाएको हो । अव्यवस्थित रुपमा रहेका मोटर ग्यारेज, वर्कसपले...

लायन्स क्लबद्वारा १०० जना बिद्यार्थीलाई न्यानो कपडा बितरण
-A2z Samachar

चितवन – क्रियाशिल दुई वटा लायन्स क्लबहरुले आज एक कार्यक्रमका बीच श्री आधारभुत बिद्यालय मोहनपुरमा अध्ययनरत बिद्यार्थीलाई स्वीटर बितरण गरेका छन् ।बिभिन्न सामाजिक तथा मानबिय कार्य गर्दै आएका लायन्स क्लब अफ चितवन नवलपुर सम्बृद्धि र लायन्स क्लब अफ चितवन...

लमजुङ्का चारयुवाको लगानीमा चितवनमा टर्की र लोकल कुखुरापालन
-A2z Samachar

चितवन । नेपाल कृषिप्रधान देशभएपनि अझैपनि हामी निर्वाहमुखी र परम्परावादी कृषि प्रणालीबाट त्यति माथि उठ्न सकेका छौं । तर पछिल्लो समय कृषि प्रविधि र यान्त्रिकरणको प्रयोगसंँगै यस क्षेत्रमा आकर्षण भने बढ्दै गएको पाईन्छ । कतिपय युवाहरु, विदेशबाट फर्केकाहरुले पनि...

संसद विघटनको विरोधमा चितवनमा प्रधानमन्त्रीको पुत्ला दहन
-A2z Samachar

चितवन – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समुह सम्बद्ध अनेरास्वयुका विद्यार्थीहरुले चितवनमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् । उनिहरुले आज (बिहीबार) बिहान जिल्लाका बिभिन्न क्याम्पस अगाडि ओलीको पुत्ला दहन गरेका हुन् । वीरेन्द्र क्याम्पस, क्याम्पस लगायतका विद्यार्थीहरुले...

चितवन राष्ट्रिय निकुञ्जमा बेवारिसे अवस्थामा गैँडाको खाग भेटियो
-A2z Samachar

चितवन – चितवन राष्ट्रिय निकुञ्जमा बेवारिसे अवस्थामा गैँडाको खाग भेटिएको छ । निकुञ्जको मेघौलीमा खाग भेटिएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृृत अणनाथ बरालका अनुसार बूढीराप्ती घोल क्षेत्रमा वयष्क गैँडाको खाग भेटिएको हो । दुईवटा भाले गैँडा एक आपसमा जुधेर...