स्थानीयमा रहेका समाचारहरु

प्रजातन्त्रवादी प्राध्यापक संघले लगायो उपकुलपति कार्यालयमा ताला
-A2z Samachar

चितवन –  कृषि तथा वन विश्वविश्वविद्यालय रामपुरमा उपकुलपतिको कार्यालयमा प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल केन्द्रीय ईकाई समितिले तालाबन्दी गरेको छ। नवनियुक्त उपकुलपति प्रा .डा पुण्यप्रसाद रेग्मीको कामकारबाही र मनपरी पदाधिकारी नियुक्तीको विरोध गर्दै संघले अनिश्चितकालिन तालाबन्दी गरेको हो । प्राध्यापक संघले...

चितवन राष्ट्रिय निकुञ्जमा भाले गैँडा मृत फेला
-A2z Samachar

चितवन – चितवन राष्ट्रिय निकुञ्जमा भाले गैँडा मृतावस्थामा फेला परेको छ । निकुञ्जको मेघौली रेञ्जपोष्टको अन्द्रौलीघाट क्षेत्रमा २५ देखि ३० वर्षको भाले गैडा आज मृतावस्थामा भेटिएको हो । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार सो गैँडा उमेर पुगी...

‘द बर्गर हाउस’ को ५० औं आउटलेट भरतपुरमा
-A2z Samachar

चितवन – द बर्गर हाउस एण्ड क्रञ्चि फ्राईड चिकन’ को ५० औं आउटलेट भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित सिनर्जी रोडमा सञ्चालनमा आउंँदैछ । । अंँग्रेजी नयांँ बर्षको अवसर पारेर भोलि (बिहीबार) देखि औपचारिक रुपमा सञ्चालनमा आउने भएको हो...

कोरोनाको जोखिम कायमै रहेकोले सावधानी अपनाउन चितवन प्रशासनको आग्रह
-A2z Samachar

चितवन – कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेकोले सावधानी अपनाउन जिल्ला प्रशासन कार्यलय चितवनले आग्रह गरेको छ । आज (बुधबार) एक सुचना जारी गर्दै प्रशासनले कोरोनाको जोखिम अझै पनि रहेकोले बिगतका सावधानीहरु थप प्रभावकारी रुपमा अपनाउन आग्रह गरेको हो...

माडीमा विद्यार्थीले विद्यालय छाड्ने क्रम बढेपछि दिवा खाजा कार्यक्रम शुरु
-A2z Samachar

चितवन – माडी नगरपालिकाले सबै विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालनमा ल्याएको छ । शिशुदेखि ५ कक्षासम्म अध्ययन गर्ने विद्यार्थीलाई दिवा खाजा कार्यक्रम सञ्चालनमा ल्याइएको हो । नगरपालिका प्रमुख ठाकुर ढकालका अनुसार यही पुसदेखि माडीमा रहेका ३२ विद्यालयका चार हजार ८९२...

सिद्धीका विद्यार्थीलाई स्पन्दनको न्यानो कपडा
-A2z Samachar

चितवन – महिलाहरुद्धारा सञ्चालित स्पन्दन नेपालले पूर्वी चितवनको कालिका नगरपालिकास्थित राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा, स्वास्थ्य सामाग्री र स्टेशनरी वितरण गरेको छ । चितवनको विकट पहाडी गाउँ कालिका १० सिद्धीको देउजरमा रहेको उक्त विद्यालयमा अध्ययनरत ५८ जना विद्यार्थीलाई...

अनेरास्ववियूको केन्द्रिय सदस्यमा न्यौपाने
-A2z Samachar

चितवन । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को भातृ संगठनमा अनेरास्ववियूको केन्द्रिय सदस्यमा चितवनका सि पि न्यौपाने चयन भएका छन । यहि पौष १० देखि १२ गते सम्म काठमाडौमा बसेको केन्द्रीय समितिको बैठकले न्यौपानेलाइ चयन गरेको हो । एन महरको अध्यक्षतामा बसेकोे बैठकका...

चितवनको जगतपुरमा पर्यटन गतिविधि बढाउन समिति गठन
-A2z Samachar

अपिल घिमिरे, चितवन – चितवनमा कोरोना कहरले थिलिएको पर्यटनलाई उकास्न विविध कार्यक्रमहरु सुरु हुन थालेका छन। पश्चिम चितवनको जगतपुरमा सामुदायीक वन घुम्नका लागि सहज र व्यवस्थित गर्न घैलाघारी बेलहट्टा हरियाली पर्यटन व्यवस्थापन उपसमिति गठन गरिएको छ। घैलाघारी मध्यवर्ती सामुदायीक वन र...

पत्रकार आचार्यमाथि भएको दुव्र्यवहारको प्रेस युनियन चितवनद्धारा भत्सर्ना
-A2z Samachar

चितवन – नेपाल प्रेस युनियन चितवनले पत्रकार हिरालाल आचार्य ‘डायमण्ड’ माथि भरतपुरको नगर प्रहरीबाट भएको दुव्र्यवहारको भत्सर्ना गरेको छ । युनियनका अध्यक्ष अनिल ढकालले आज (मंगलबार) एक प्रेस विज्ञप्ती जारी गर्दै नारायणी अनलाइनकर्मी आचार्यमाथि भएको दुव्र्यवहारको भत्सर्ना गरेका हुन्...

चितवन राष्ट्रिय निकुञ्जको ‘अप्रेसन महाहन्ट’ : १६ जना पक्राउ
-A2z Samachar

चितवन – चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ वन्यजन्तु चोरी–शिकार नियन्त्रण अभियानमा महत्वपूर्ण मानिएको ‘अप्रेसन महाहन्ट’ मङ्सिर २५ गतेदेखि शुरु गरिएको छ । यस अवधिमा १६ जना पक्राउ परेका छन् । दुई जना अखेटोपहारसहित, एक जना फरार र १३ जना रातको...