स्थानीयमा रहेका समाचारहरु

मौरीपालक किसानको पीडा ः हामी घरभित्र छौं, मौरी जंँगल भागे
-A2z Samachar

सूर्यप्रसाद अधिकारी, चैत्र २२, चितवन । देशभर लकडाउनले सबै क्षेत्रलाई आक्रान्त पारेका बेला यसको असर मौरीपालक किसानमा समेत परेको छ । मौरी उत्पादन गर्ने र मह उत्पादन गर्ने उत्तम समय यही समय भएपनि कृषकहरु चरनक्षेत्रमा जान नपाउंँदा यस्तो समस्या...

आजबाट चितवनमै कोरोना परीक्षण शुरु गर्ने तयारी
-A2z Samachar

चितवन – आज (शनिबार) बाट चितवनमै कोरोना भाइरस (कोभिड–१९) को परीक्षण शुरु गर्ने तयारी भईरहेको छ । भरतपुरस्थित राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशालामा कोरोना परीक्षणको लागि ल्याब निर्माण भईरहेको छ । आजबाट नै प्रयोगशाला सञ्चालनमा ल्याउने गरी तयारी भईरहेको कोरोना रोग...

भरतपुर अस्पतालमा मृत्‍यु भएकी युवतीलाई कोरोना संक्रमण नभएको पुष्टी
-A2z Samachar

चितवन – भरतपुर अस्पतालमा मृत्यु भएकी एक युवतीलाई कोरोना संक्रमण नभएको पुष्टी भएको छ । आज (शुक्रबार) मृत्‍यु भएकीसिन्धुलीकी २६ वर्षीया उषाकुमारी राईको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको भरतपुर कोरोना बिशेष अस्पतालले जानकारी दिएको छ ।  राईसँग अन्य चार...

भोलीदेखी चितवनमै कोरोना परीक्षण हुने
-A2z Samachar

चितवन – राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशाला भरतपुरमा २४ घण्टाभित्र कोभिड १९ को नमूना परीक्षण प्रयोगशाला ९पिसिआर ल्याब० सञ्चालनमा आउने गरी काम शुरु गरिएको छ । शनिबार बिहानबाट परीक्षण थाल्ने गरी काम अघि बढाइएको हो । स्वास्थ्य मन्त्रालयको प्राविधिक टोली बुधबार...

चितवनमा लकडाउन उल्लङ्घन गर्ने ह्वात्तै घटे, आज ४९ जनालाई होल्ड गरेर छोडियो
-A2z Samachar

चितवन  – चितवनमा नेपाल लकडाउनको उल्लङ्घनको संख्या आज (शुक्रबार) ह्वात्तै घटेको छ । नेपाल लकडाउनको ११ औं दिन आज बिहानदेखिसांँझ ८ बजे सम्म जम्मा ४९ जनालाई मात्र नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता एक नारायण कोइरालाले जानकारी...

नारायणगढ रोटरीद्वारा इच्छाकामनाका एक सय परिवारलाई खाद्यान्न सहयोग
-A2z Samachar

चितवन – नारायणगढ रोटरी क्लबले इच्छाकामना गाउँपालिकामा करिब एक सय परिवारलाई दैनिक आवश्यक खाद्यान्न वितरण गरेको छ । क्लबका अध्यक्ष रोटरियन सुसनलाल प्रधानले गाउँपालिकाका अध्यक्ष गीताकुमारी गुरुङ्गलाई उक्त खाद्यान्न हस्तान्तरण गरे । क्लबका पूर्व अध्यक्ष रोटरियन अरुणकुमार पियाको सौजन्यतामा उक्त...

मनकामना टोलद्वारा ज्याला मजदुरी गर्ने ३० परिवारलाई खाद्यान्न सहयोग
-A2z Samachar

चितवन – भरतपुर महानगरपालिका ७ स्थित मनकामना टोल बिकास समितिले ज्याला मजदुरी गरी जीवनयापन गर्ने परिवारलाई खाद्यान्न सहयोग गरेको छ । समितिले टोलभित्र रहेका ज्यालामजदुरी गरी जीवनयापन गर्ने ३० परिवारलाई खाद्यान्न सहयोग गरेको हो । संस्थाका अध्यक्ष नव प्रसाद पाण्डेको...

कोरोनाको आशंकामा भरतपुरबाट पठाईएको तीन जनाको रिपोर्ट नेगेटिभ
-A2z Samachar

चितवन – चितवनको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालबाट कोरोना भाइरस (कोभिड–१९) परीक्षणका लागि पठाइएको तीन जनाको रिपोर्ट नेगेटिभ आएको छ । चैत १९ गते पठाइएको १९ वर्षीया महिला, २४ र १९ वर्षीय पुरुषको आज कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको अस्पतालका...

अब चितवनमै कोरोना परिक्षण हुने
-A2z Samachar

चितवन – विश्वव्यापी रुपमा महामारीको रुप लिदै गरेको कोरोना भाइरसको परिक्षण अब चितवनमा पनि हुने भएको छ । हिजो बिहिबार कोरोना परिक्षणको लागि स्थलगत अनुगमनमा खटिएको प्राविधिक टोलीले चितवनमा कोरोना परिक्षण प्रयोगशाला राख्ने निर्णय गरेको हो । भरतपुर महानगरको विशेष...

लकडाउनमा युवालाई उद्यमी र सिर्जनशील बन्न सिकाउदै चितवन युथ च्यामबर
-A2z Samachar

समीर चापागाई, चितवन – लकडाउनको समयमा समेत युवाहरू उद्यमी र सिर्जनशील बनाउने उदेश्यले चितवन युथ च्यामबरले अनलाईन मार्फत युवाहरुलाई परामर्श कक्षा संचालन गरेको छ ।दैनिक १ घन्टा साँझ ४ बजे बाट ५ पाँच सम्म अनलाइनमार्फ च्यामबरले परामर्श दिन लागेक...