अफ्रिका कप अफ नेसन्स : सेमिफाइनलका लागि कसले कसको सामना गर्दै ?

एटुजेड समाचार

असार २४ – अफ्रिका कप अफ नेसन्सको क्वाटरफाइनलमा स्थान बनाउने सबै टोलीको टुङ्गो लागिसकेको छ । इजिप्टमा जारी प्रतियोगितामा सेनेगल, बेनिन, माडागास्कर, ट्युनिसिया, इभरीकोष्ट, अल्जेरिया, नाइजेरिया र दक्षिण अफ्रिका गरी ५ टोलीले क्वाटरफाइनल स्थान बनाएका छन् ।

सेमिफाइनलका लागि कसले कसको सामना गर्दै ? यस्तो छ तालिका :

स्नेगल भर्सेज बेनिन – जुलाई १०
नाइजेरिया भर्सेज दक्षिण अफ्रिका – जुलाई ११
इभरीकोष्ट भर्सेज अल्जेरिया – जुलाई ११
माडागास्कर भर्सेज ट्युनिसिया – जुलाई १२

एजेन्सी

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु