भारतद्वारा नेपालका लागि २४ हजार करोडको सहयोग प्याकेज घोषणा

एटुजेड समाचार

काठमाडौँ – भारतले नेपालका लागि २४ हजार करोडको विकास सहयोग प्याकेज घोषणा गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई देशबीचको संयुक्त प्रेस ब्रिफिङका क्रममा यस्तो सहोगको प्याकेजको घोषणा गरेका हुन् ।यो २ खर्ब ४० अर्ब रुपैयाँ बराबर हुन आउँछ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु