रविले भनेः का रागारमा हुँदा गरेको भाकल पूरा गर्न भारत जाँदैछु, राजनीतिसँग नजोड्नुस्

एटुजेड समाचार

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारत भ्रमण व्यक्तिगत भएकाले राजनीतिसँग नजोड्न आग्रह गरेका छन्।

भारत भ्रमणका लागि आज शुक्रबार बिहान काठमाडौँबाट कैलालीको धनगढी विमानस्थल आइपुगेका लामिछानेले व्यक्तिगत भ्रमण भएकाले कसैलाई ‘खिचडी नपकाउन’ अनुरोध गरेका हुन्।

आफू कारागार हुँदा नै उत्तराखण्डको नैनीतालस्थित कैचीँधाम जाने भाकल गरेकोले सोही पूरा गर्न जान लागेको उनले बताए।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु