यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

एटुजेड समाचार

नेपाल राष्ट्र बैंकले आजका लागि विभिन्न विदेशी मुद्राको विनिमय दर तोकेको छ। बैंकले सार्वजनिक गरेको दरअनुसार अमेरिकी डलर १ को खरिद मूल्य १५० रूपैयाँ ८४ पैसा र बिक्री मूल्य १५१ रूपैयाँ ४४ पैसा निर्धारण भएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ९७ पैसा र बिक्रीदर १०६ रुपैयाँ ३९ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ३३ पैसा र बिक्रीदर १०७ रुपैयाँ ७६ पैसा छ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ २३ पैसा र बिक्रीदर १६९ रुपैयाँ ९० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ ०४ पैसा र बिक्रीदर २०२ रुपैयाँ ८५ पैसा तोकिएको छ।

सिंगापुर डलर एकको खरिददर ११८ रुपैयाँ ३ पैसा र बिक्रीदर ११८ रुपैयाँ ५० पैसा तोकिएको छ। जापानी येन १० को खरिददर ९ रुपैयाँ ५४ पैसा र बिक्रीदर ९ रुपैयाँ ५८ पैसा तोकिएको छ। चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५९ पैसा र बिक्रीदर २२ रुपैयाँ ६८ पैसा रहेको छ।

त्यसैगरी, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ २१ पैसा र बिक्रीदर ४० रुपैयाँ ३७ पैसा तोकिएको छ। कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ३८ पैसा र बिक्रीदर ४१ रुपैयाँ ५५ पैसा रहेको छ। संयुक्त अरब इमिरेट्स (यूएई) दिराम एकको खरिददर ४१ रुपैयाँ ७ पैसा र बिक्रीदर ४१ रुपैयाँ २४ पैसा कायम भएको छ।

मलेसियन रिंगिट एकको खरिददर ३६ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ११ पैसा रहेको छ। दक्षिण कोरियाली वन १०० को खरिददर ११ रुपैयाँ ३९ पैसा र बिक्रीदर ११ रुपैयाँ ४४ पैसा छ।

त्यस्तै, कुवेती दिनार एकको खरिददर ४८९ रुपैयाँ ७४ पैसा र बिक्रीदर ४९१ रुपैयाँ ६९ पैसा छ भनृ बहराइन दिनार एकको खरिददर ३९९ रुपैयाँ ७३ पैसा र बिक्रीदर ४०१ रुपैयाँ ३३ पैसा र ओमानी रियाल एकको खरिददर ३९१ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३९३ रुपैयाँ ३५ पैसा निर्धारण गरिएको छ।

स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ २२ पैसा र बिक्रीदर १५ रुपैयाँ २८ पैसा रहेको छ भने डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ६४ पैसा र बिक्रीदर २२ रुपैयाँ ७३ पैसा छ। हङकङ डलर एकको खरिददर १९ रुपैयाँ २२ पैसा र बिक्रीदर १९ रुपैयाँ ३० पैसा कायम भएको छ। थाई भाट एकको खरिददर ४ रुपैयाँ ४९ पैसा र बिक्रीदर ४ रुपैयाँ ५० पैसा रहेको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु