काठमाडौं- राजधानीमा एक जना महिलाले आत्मदाहको प्रयास गरेकी छन् ।
जेन-जी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा आयोजित दीप प्रज्वलन कार्यक्रमका क्रमममा ती महिलाले आफ्नै शरीरमा आगो लगाउने प्रयास गरेकी हुन् ।
शरीरमा आगो लगाउनेबित्तिकै उनलाई प्रहरीले वीर अस्पताल लगेका छन् ।


