चितवन – चितवनमा अहिलेसम्म ६ वटा शवको सनाखत भएको छ । एउटा सनाखत हुने क्रममा रहेको छ । सनाखत भएका शव आफन्तलाई बुझाएपछी बाँकी शव गाड्नका लागि देवघाट लैजाने तयारी गरिएको छ ।