सन्दीप लामिछाने बने नेपाली ओडीआई टोलीका कप्तान

एटुजेड समाचार

काठमाडौँ – स्पीनर सन्दीप लामिछाने नेपाली राष्ट्रिय टोलीको ओडीआई कप्तान बनेका छन्। लामिछाने चारवर्षपछि कप्तानको जिम्मेवारीमा फर्किएका हुन्।

नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेललाई हटाउँदै लामिछानेलाई ओडीआईको कप्तान नियुक्त गरेको हो। उनलेले मलेसियामा हुने एसीसी प्रिमियर कपबाट नेपालको कप्तानी सम्हाल्नेछन्।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु