कात्तिक ९ देखि सुरु हुँदै एनपीएलको तेस्रो संस्करण

एटुजेड समाचार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण आगामी कात्तिक ९ गतेदेखि मंसिर ५ गतेसम्म आयोजना हुने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार एनपीएलको तेस्रो संस्करणको मिति घोषणा गरेको हो। क्यानका अनुसार प्रतियोगिता सन् २०२६ अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म सञ्चालन हुनेछ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु