तीन निकायका वार्षिक प्रतिवेदन प्रतिनिधिसभामा पेस

एटुजेड समाचार

काठमाडौँ –  विभिन्न तीन निकायका वार्षिक प्रतिवेदन प्रतिनिधिसभा बैठकमा पेस भएका छन् । प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले वार्षिक प्रतिवेदन पेस गरेकी हुन् ।

मन्त्री गौतमले निर्वाचन आयोगको १९औँ प्रतिवेदन २०८१/०८२, राष्ट्रिय सुरक्षा परिषद्को आठौँ प्रतिवेदन २०८१/०८२ र राष्ट्रिय महिला आयोगको १८औँ वार्षिक प्रतिवेदन २०८१/०८२ प्रतिनिधिसभामा पेस गरेकी हुन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु