चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको बन्दसत्र आज हुने भएको छ । सोमबार रोकिएको बन्दसत्र आज हुने बताइएको छ । आज बिहान परिचयपत्र वितरणपछि बन्दसत्र सुरुआत गरिने छ ।
महाधिवेशन प्रतिनिधिको प्रदेशबाट प्राप्त नामावली रुजु गर्ने र महाधिवेशन प्रतिनिधि कार्ड छपाइ गर्ने कार्य नसकिएकाले महाधिवेशनको बन्दसत्रपछि हो ।


