हप्तामा दुई दिन बिदा दिने व्यवस्था हटाउन माग

एटुजेड समाचार

काठमाडौं – एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलले हप्तामा दुई दिन बिदा दिने व्यवस्था हटाउन माग गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा उनले आइतबार पनि बिदा दिँदा सेवाग्राहीलाई अफ्ठ्यारो भएको बताए ।

“सेवाग्राहीलाई कति मर्का पारेको छ ? सरकारसँग त्यसको कुनै हिसाब छ ? एक वर्षमा कति दिन बिदामा बस्नुपर्छ ?” उनले भने, “त्यसैले यसमा पनि क्रमभंग गर्न खोजेको हो भने शनिबार खोलेर आइतबार मात्रै बिदा दिँदा पनि राम्रो हुन्छ ।”

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु