सुनको मूल्य स्थिर, चाँदी घट्यो

काठमाडौं –  नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । चाँदी प्रतितोलामा ३५ रुपैयाँले घटेको छ । बुधबार चाँदी तोलामा पाँच हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार पाँच हजार ४०५ रुपैयाँमा कारोबार भएको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु