आजको दिन कस्तो रहला ? राशिफल हेरेर दिनको सुरुवात गर्नुहोस्

एटुजेड समाचार

२०८३ साल जेठ १९ गते मंगलबार, अधिक जेठ कृष्ण पक्षको द्वितीया तिथि। चन्द्रमा अनुसार राशि र नक्षत्रका आधारमा तयार पारिएको आजको राशिफल यस्तो रहेको छ :

मेष: स्वास्थ्य र शिक्षामा प्रगति, दाम्पत्य सुखद, पारिवारिक मतभेद हुन सक्छ।

वृष: अध्ययन र परीक्षामा सफलता, परिवारको सहयोग, स्वास्थ्यमा सकारात्मक ऊर्जा।

मिथुन: शिक्षा, धनप्राप्ति र प्रेम सम्बन्धमा राम्रो संकेत, स्वास्थ्य सुधार।

कर्कट: धैर्य आवश्यक, स्वास्थ्य र पारिवारिक वातावरणमा चुनौती, मेहनत बढी गर्नुपर्ने।

सिंह: आर्थिक अवसर, परिवारको सहयोग, प्रेम सम्बन्ध सुमधुर।

कन्या: मानसिक अशान्ति र आलोचनाको सम्भावना, परिवारको साथ प्राप्त हुने।

तुला: तनाव बढ्न सक्छ, विवादबाट टाढा रहनु राम्रो, यात्रामा सावधानी।

वृश्चिक: धनलाभ, पारिवारिक मेलमिलाप, नयाँ योजना बन्ने सम्भावना।

धनु: आम्दानी र व्यवसायमा लाभ, करियरमा प्रगतिको संकेत।

मकर: काममा अवरोध आउन सक्छ, परिवारसँग सल्लाह गरेर निर्णय लिनु उपयुक्त।

कुम्भ: समयको सदुपयोग भए सफलता, व्यापार र शिक्षामा उन्नति।

मीन: कम बोल्नु लाभदायक, शिक्षा र स्वास्थ्यमा सुधार, परिवारसँग रमाइलो समय।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु