प्रधानमन्त्री नआएपछि संसद् बैठक अवरुद्ध

एटुजेड समाचार

काठमाडौं — प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

नीति तथा कार्यक्रममाथिको छलफलपछि प्रधानमन्त्री वालेन्द्र शाह जवाफ दिन नआएको भन्दै प्रतिपक्षहरूले  बैठक अवरोध गरेपछि सभामुख डीपी अर्यालले १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु