राष्ट्रपतिद्वारा नातिकाजी राष्ट्रिय संगीत सम्मान तथा पुरस्कार वितरण

राष्ट्रपति रामचन्द्र पौडेलले संगीत महर्षि नातिकाजी श्रेष्ठको १०१ औँ जन्मजयन्तीको अवसरमा आयोजित “नातिकाजी राष्ट्रिय संगीत सम्मान तथा पुरस्कार वितरण समारोह” मा सहभागिता जनाएका छन्। राष्ट्रपति पौडेलले “नातिकाजी राष्ट्रिय संगीत सम्मान तथा पुरस्कार वितरण समारोह” मा सम्मान तथा पुरस्कार वितरण समेत गरेका छन् ।

उक्त समारोहमा राष्ट्रपति पौडेलले नेपाली संगीत क्षेत्रमा विशिष्ट योगदान पुर्याउने विभिन्न स्रष्टाहरूलाई “नातिकाजी राष्ट्रिय संगीत सम्मान” तथा पुरस्कार प्रदान गरेका हुन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु