कालिन्चोकमा ढकमक्क फुलेको सेतो गुराँस

कालिन्चोक क्षेत्रमा यतिबेला गुराँसको फूल फुलेर पहाड नै सेताम्य साथै राताम्य बनेको छ । वसन्त ऋतुको आगमनसँगै जंगलभरि ढकमक्क फुलेका गुराँसले मानिसहरुलाई आकर्षित गरेको छ । धार्मिक आस्था बोकेर कालिन्चोक भगवतीको दर्शन गर्न पुग्नेहरू त्यहाँको प्राकृतिक सौन्दर्यले समेत आकर्षित हुने गरेका छन्।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु