सर्लाही ४ बाट ३५६८८ मतसहित डा. अमरेशकुमार सिंह बिजयी

एटुजेड समाचार

सर्लाही – सर्लाही–४ बाट प्रतिनिधिसभा सदस्यमा अमरेश कुमार सिंह विजयी भएका छन्।

उनले ३५,६८८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी गगन थापा ले २२,८३१ मत पाएका छन्। सिंहले १२,८५७ मतान्तरले जित हात पारेका हुन्।

यस निर्वाचनमा सर्लाही–४ लाई निकै चासोका साथ हेरिएको थियो।

चुनावी अभियानका क्रममा सिंहले बालेन्द्र साह प्रधानमन्त्री नभएमा र आफू चुनाव हारेमा आत्म’दा’ह गर्ने अभिव्यक्ति दिएका कारण यो क्षेत्र अझ चर्चामा आएको थियो।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु