काठमाडौं – नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ११ जनाको मृत्यु भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ११ जनाको मृत्यु भएको जानकारी दिएको हो ।
यो संगै नेपालमा आज सम्म मृत्यु हुनेको संख्या २३९ पुगेको छ ।